अध्यक्ष राणाद्वारा बहुउद्देश्यीय भवनको उद्घाटन
गोरखा, २० जेठ २०७४ । गोरखा उद्योग वाणिज्य सङ्घले छहरेमा निर्माण गरेको बहुउद्देश्यीय भवनको नेपाल उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणाले उद्घाटन गर्नुभएको छ । विसं २०६८ पुस २२ मा [थप समाचार…../Read More…]
