सरकारको समन्वयमा सुडानी संवादक खुशी

March 11, 2019 Nepal Media Online 0

काभ्रेपलाञ्चोक, २७ फागुन २०७५ । अफ्रिकी मुलुक दक्षिणी सुडानका नागरिक किमले नेपालका तीनै तहका सरकारले स्थानीय तहमा भएका समस्या समाधानमा समन्वयकारी भूमिका खेल्ने गरेकामा खुशी व्यक्त गर्नुभएको छ । उहाँ [थप समाचार…../Read More…]

सिएसडब्ल्यूमा भाग लिन राष्ट्रपति भण्डारी न्यूयोर्क प्रस्थान

March 11, 2019 Nepal Media Online 0

काठमाडौँ, २७ फागुन २०७५ । राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यू)को ६३औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतवार साँझ अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्नुभएको छ । [थप समाचार…../Read More…]

भरतपुर विमानस्थलभित्र भौतिक संरचना र उपकरण व्यवस्थापन गर्ने कार्यमा तीव्रता

March 11, 2019 Nepal Media Online 0

चितवन, २७ फागुन २०७५ । भरतपुर विमानस्थलभित्र भौतिक संरचना र उपकरण व्यवस्थापन गर्ने कार्यलाई तीव्रता दिइएको छ । विमानस्थलमा अत्यावश्यक तर हालसम्म जडान नभएका उपकरण भित्र्याइएको छ भने विभिन्न संरचना [थप समाचार…../Read More…]

महिला अधिकारका पक्षमा सचेतना फैलाउन आवश्यक

March 7, 2019 Nepal Media Online 0

काठमाडौँ, २३ फागुन २०७५ । नेपाल महिला अधिकार स्थापित गर्ने दक्षिण एशियाको उत्कृष्ट देश भए तापनि प्रजनन स्वास्थ्य अधिकारमा अझै पछि परेकाले जनचेतना फैलाउन गाउँ–बस्तीबाट उठ्नुपर्नेमा जोड दिइएको छ । [थप समाचार…../Read More…]

मुख्यमन्त्री गुरुङद्वारा ग्याल्बो ल्होसारको शुभकामना

March 7, 2019 Nepal Media Online 0

कास्की, २३ फागुन २०७५ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज मनाइने शेर्पा समुदायको महान् पर्व ग्याल्बो ल्होसारको उपलक्ष्यमा शुभकामना दिनुभएको छ । मुख्यमन्त्री गुरुङले प्रेस विज्ञप्तिमार्पmत स्वदेश तथा विदेशमा [थप समाचार…../Read More…]

कलङ्की–महाराजगञ्ज चक्रपथ सडक खण्ड विस्तारको तयारी

March 7, 2019 Nepal Media Online 0

काठमाडौँ, २३ फागुन २०७५ । कोटेश्वर–कलङ्की सडक हस्तान्तरण भएसँगै कलङ्की–महाराजगञ्ज सडक विस्तार र सुधारको तयारी गरिएको छ । चक्रपथको पहिलो खण्डका रुपमा रहेको कोटेश्वर–कलङ्की सडक हस्तान्तरणपछि दोस्रो खण्डका रुपमा कलङ्कीबाट [थप समाचार…../Read More…]

प्रादेशिक नक्सा तयार, आज सार्वजनिक गरिने

March 7, 2019 Nepal Media Online 0

काठमाडौँ, २३ फागुन २०७५ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रादेशिक नक्सा तयार गरेको छ । मुलुकको परिवर्तित संरचना अनुसार तयार पारिएको उक्त नक्सामा गण्डकी, कर्णाली र सुदूरपश्चिम [थप समाचार…../Read More…]

राष्ट्रपति भण्डारी द्वारा ग्याल्बो ल्होसारको शुभकामना व्यक्त

March 7, 2019 Nepal Media Online 0

काठमाडौँ, २३ फागुन २०७५ । राष्ट्रपति विद्यादेवी भण्डारीले शेर्पालगायत बौद्ध धर्मावलम्बीले मनाउने महान् पर्व नयाँ वर्ष ‘ग्याल्बो ल्होसार’का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण महायानी बौद्ध धर्मावलम्बी समुदायको सुख, शान्ति, [थप समाचार…../Read More…]

No Image

हिमपातले पश्चिम नेपालको जनजीवन कष्टकर

March 3, 2019 Nepal Media Online 0

सुर्खेत, १७ फागुन २०७५ । भारी हिमपातका कारण मध्य तथा सुदूरपश्चिम नेपालको जनजीवन निकै कष्टकर बनेको छ । पटक–पटकको हिमपातले खासगरी हिमाली जिल्लावासीको जनजीवन असहज बनेको हो । कर्णाली प्रदेशको [थप समाचार…../Read More…]

कवाडी सङ्कलन केन्द्रमा आगलागी

March 1, 2019 Nepal Media Online 0

चितवन, १७ फागुन २०७५ । भरतपुर महानगरपालिका–४ लङ्कुको धर्मचोकमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहीबार राति १ः३० बजे धर्मचोकमा रहेको कवाडी सङ्कलन केन्द्रमा आगलागी भएको [थप समाचार…../Read More…]