जर्ज मेस्सीको निधन

चर्चित फुटबलर लियोनेल मेसी आफ्ना बुबा तथा लामो समयदेखि एजेन्ट रहेका जर्ज मेस्सीको निजी अन्त्येष्टिको क्रममा आइतबार रोसारियोको एल प्राडो चिहानमा पुगेका थियो। जर्ज मेस्सीको ६८ वर्षको उमेरमा दीर्धका कारण निधन भएको थियो।

मेस्सी र उनको परिवार अमेरिकाको फ्लोरिडाबाट आफ्ना पिताका अन्त्यष्टि जागरण कार्यमा सरकिहुन आएका थिए ।

प्रशंसकहरूले ढोका बाहिर पुष्पगुच्छा र समर्थनका सन्देशहरू छोडे। जर्ज मेस्सीले आफ्नो छोरालियोनेल मेस्सीको करियरमा केन्द्रीय भूमिका खेलेका थिए,। उनी २००० मा १३ वर्षीय बालकसँग बार्सिलोना सरेका थिए र पछि लियोनेल मेस्सीको सम्झौता र तस्विर अधिकार व्यवस्थापन गरेका थिए।

 

  • 71Read This News:
  • 501833Total reads:
  • 305385Total visitors: