भक्तपुरलगायत उपत्यकामा हिमपात

February 28, 2019 Nepal Media Online 0

भक्तपुर, १६ फागुन २०७५ । भक्तपुर शहरमा १२ वर्षपछि हिमपात भएको छ । भक्तपुरलगायत काठमाडौँ उपत्यकामा आज बिहानै हिमपात भएको हो । भक्तपुरको नगरकोट, चाँगुनारायण, सुडाल, ताथली, चित्तपोल, नंखेल, सिपाडो, [थप समाचार…../Read More…]

ताप्लेजुङ हेलिकप्टर दुर्घटना स् पाथीभराबाट उडेको केही समयमै आगोको मुस्लोसहित झ¥यो

February 28, 2019 Nepal Media Online 0

ताप्लेजुङ, १६ फागुन २०७५ । पाथीभरा मन्दिरमा बुधवार दिउँसोदेखि हिमपातसहित ठूलो बतास चलिरहेको थियो । यतिकैमा मन्दिरका पुजारीलाई मन्दिरको दर्शन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी आउने भन्ने [थप समाचार…../Read More…]

राष्ट्रपतिद्वारा पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएकामा गहिरो दुःख व्यक्त

February 28, 2019 Nepal Media Online 0

काठमाडौँ, १६ फागुन २०७५ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएकामा गहिरो दुःख व्यक्त गर्नुभएको छ । साथै हेलिकप्टरमा [थप समाचार…../Read More…]

प्रधानमन्त्रीद्वारा समवेदना

February 28, 2019 Nepal Media Online 0

काठमाडौँ, १६ फागुन २०७५ । प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकप्टर दुर्घटनामा दिवङ्गत हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले बुधवार [थप समाचार…../Read More…]

पर्यटनका हस्ती आङ्छिरिङ शेर्पाको अवसान

February 28, 2019 Nepal Media Online 0

काठमाडौँ, १६ फागुन २०७५ । नेपालको सामाजिक आर्थिक विकासमा उल्लेखनीय योगदान दिनुभएका पर्यटन व्यवसायी आङ्छिरिङ शेर्पाको ताप्लेजुङको दारेढुङ्गामा बुधवार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएको छ । यति एयरलायन्ससहित विभिन्न [थप समाचार…../Read More…]

बुटवलको शङ्करप्लाजामा भएको आगलागीबाट एक करोडको क्षति

February 25, 2019 Nepal Media Online 0

रुपन्देही, १३ फागुन २०७५ । बुटवल उपमहानगरपालिकाको मुख्य व्यापारिक केन्द्र अमरपथस्थित वडा नं ४ शङ्करप्लाजामा लागेको आगलागीबाट सो भवनमा सञ्चालित फेन्सी पसलको करीब रु एक करोडको क्षति भएको छ । [थप समाचार…../Read More…]

आकर्षणको केन्द्र बन्दै भोजपुरको ‘महभीर झर्ना’

February 24, 2019 Nepal Media Online 0

भोजपुर, १२ फागुन २०७५ । पर्यटकीय क्षेत्र भोजपुरको टेम्केडाँडाको काँखमा रहेको महभीर झर्ना पर्यटकको आकर्षणको केन्द्रको रूपमा स्थापित हुँदै गएको छ । करीब ६० मिटर अग्लो झर्नाको मनोरम दृश्य र [थप समाचार…../Read More…]

पत्रकारको भेलाले पर्यटन व्यवसायी उत्साहित

February 21, 2019 Nepal Media Online 0

कास्की, ९ फागुन २०७५ । नेपालभरका झण्डै १ हजार ५०० पत्रकारको भेला पोखरामा हुँदै गर्दा यहाँका पर्यटन व्यवसायी भने निकै उत्साहित बनेका छन् । पत्रकार महासङ्घको केन्द्रीय साधारण एवं विधान [थप समाचार…../Read More…]

बौद्ध विश्वविद्यालयमा एमफिल तथा विद्यावारिधि अध्ययन गर्न चाहने नेपाली विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

February 21, 2019 Nepal Media Online 0

लुम्बिनी, ९ फागुन २०७५ । म्यान्मामा रहेको बुद्धिस्ट युनिर्भसिटीमा एमफिल तथा विद्यावारिधि अध्ययन गर्न चाहने नेपाली विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने बताइएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयबाट बुद्ध धर्ममा एमए गरेका [थप समाचार…../Read More…]

नक्कली नोट छाप्ने दुई पक्राउ

February 21, 2019 Nepal Media Online 0

कास्की, ९ फागुन २०७५ । जिल्ला प्रहरी कार्यालय कास्कीले नक्कली नोट छाप्ने दुई जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरको टोलीले हेटौँडा नगरपालिका– ९ का ३३ वर्षीय प्रेमबहादुर [थप समाचार…../Read More…]