२०७२ सालको भुकम्पपछी आफदनै गाँउमा पर्यटन प्रवद्र्धन गर्दै शर्मा
म्याग्दी, २५ कात्तिक २०७५ । विसं २०७२ को विनाशकारी महाभूकम्पले काठमाडौँको कोटेश्वरमा आफू बस्दै आएको घर भत्किएपछि गाउँ फर्किएका म्याग्दीका एक युवा कृषिमार्फत पर्यटन प्रवद्र्धनको अभियान सञ्चालन गरेर उदाहरणीय बनेका [थप समाचार…../Read More…]
