पोखरामा थपियो हट एयर बेलुन सेवा

November 18, 2018 Nepal Media Online 0

कास्की, २ मंसिर २०७५ । पोखरामा पर्यटनमा साहसिक खेलको रूपमा शनिबारदेखि हट एयर बेलुन पनि थपिएको छ । साहसिक खेलको रूपमा समेत प्रसिद्ध पाएको पोखरामा प्याराग्लाइडिङदेखि बञ्जीजम्प, जिप फ्लायर, क्यानोनिङलगायत [थप समाचार…../Read More…]

३ महिनामा भारतवाट ३० लाख किलो फलफूल आयात

November 16, 2018 Nepal Media Online 0

मोरंग, ३० कात्तिक २०७५ । विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको ३ महीनामा भारतबाट ३० लाख ६ हजार किलो फलफूल आयात गरेको छ । सो नाका भएर गत आवको सोही [थप समाचार…../Read More…]

यात्री ठग्ने शुभ अधिकारी ट्राभल्सलाई रु ६ हजार जरिवाना

November 16, 2018 Nepal Media Online 0

काठमाडौँ, ३० कात्तिक २०७५ । ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले यात्री ठगेको अभियोगमा शुभ अधिकारी ट्राभल्सलाई रु ६ हजार जरिवाना गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार उक्त ट्राभल्सका [थप समाचार…../Read More…]

भक्तपुर नगरपालिका क्षेत्रभित्र अवैध औषधि पसल छ्यापछ्याप्ती

November 16, 2018 Nepal Media Online 0

भक्तपुर, ३० कात्तिक २०७५ । भक्तपुर नगरपालिका बजार अनुगमन समितिले विहिवार भक्तपुर नगरपालिका क्षेत्रभित्र सञ्चालित औषधि पसल अनुगमन गर्दा अधिकांश पसल दर्ता बिना अवैध रुपमा सञ्चालित भएको पाइएको छ । [थप समाचार…../Read More…]

रोल्पाको जडीबुटी–तेल काठमाडौँसम्म

November 15, 2018 Nepal Media Online 0

कात्तिक, २९ रोल्पा २०७५ । पूर्वी रोल्पाको सुलीचौरमा स्थापित उद्योगले स्थानीय जडीबुटी प्रशोधन गरी तेल निकाल्न शुरु गरेको छ । लाल जडीबुटी प्रशोधन उद्योगबाट दालचिनी, दलसिँडे, तेजपात, बोझो, जटामसी, सिलटिमुर, [थप समाचार…../Read More…]

यात्रु ठगी गर्ने बस ट्राफिक कारवाहीमा

November 14, 2018 Nepal Media Online 0

काठमाडौँ, २८ कात्तिक २०७५ । सुविधासम्पन्न पर्यटक बसको महङ्गो भाडा लिएर साधारण बसमा यात्रा गराउने पोखराको शुभ अधिकारी ट्राभल्सलाई कारवाही गर्न महानगरीय ट्राफिक प्रहरीले यातायात व्यवस्था विभागमा सिफारिश गरेको छ [थप समाचार…../Read More…]

एक्काइस कम्पनीको रु ३ अर्बको शेयर बिक्रीको तयारी

November 12, 2018 Nepal Media Online 0

काठमाडौँ, २६ कत्तिक २०७५ । विभिन्न २१ कम्पनीको रु ३ अर्ब १२ करोड ४१ लाख ५७ हजार १०० मूल्य बराबरको साधारण शेयर (आइपिओ) बिक्रीको तयारी भइरहेको छ । नेपाल धितोपत्र [थप समाचार…../Read More…]

शेयर बजारः दोहोरो अङ्कले घट्यो

November 12, 2018 Nepal Media Online 0

काठमाडौँ, २६ कात्तिक २०७५ । धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा दोहोरो अङ्कको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक १३.०३ विन्दुले ओरोलो लागेर १,१९२.७५ विन्दुमा [थप समाचार…../Read More…]

छठ पर्वकालागि भारतबाट रु ४० लाखको केरा आयात

November 12, 2018 Nepal Media Online 0

महोत्तरी, २६ कात्तिक २०७५ । महोत्तरी सदरमुकाम जलेश्वरमा छठ पर्वका लागि व्यवसायीले भारतबाट रु ४० लाखको केरा आयात गरेका छन् । आज जलेश्वरमा लाग्ने हाटबजारका लागि सो केरा आयात गरिएको [थप समाचार…../Read More…]

कारोवार रकम तलमाथि परेको गुनासो हल्लामात्र

November 12, 2018 Nepal Media Online 0

काठमाडौँ, २६ कात्तिक २०७५ । नेपाल स्टक एक्सचेञ्जले कारोवार रकम तलमाथि परेको भन्दै आएको गुनासो हल्ला मात्रै भएको जनाएको छ । कारोवार रकमलगायतका विषयमा अन्योलता बढेपछि केही लगानीकर्ताले एउटा दलालको [थप समाचार…../Read More…]