व्यवस्थापिका–संसद्वाट निर्वाचन (कसुर तथा सजाय) विधेयक पारित
काठमाडौँ, १७ माघ २०७३। व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकले ‘निर्वाचन (कसुर तथा सजाय) विधेयक, २०७३ लाई पारित गरेको छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचनका सम्बन्धमा आवश्यक पर्ने [थप समाचार…../Read More…]
