जर्मन चान्सलर मर्केलको टर्की भ्रमण कार्यक्रम तय

January 27, 2017 Nepal Media Online 0

टर्की, १४ माघ २०७३ । सन् २०१६ को जुलाईमा भएको असफल राज्य विद्रोह प्रयासपछि टर्की सरकारद्वारा विपक्षीलाई लक्षित गरी व्यापक दमन गरेको प्रसङ्गपछि चिसिएको टर्की र जर्मनीबीचको सम्बन्धमा जर्मन चान्सलर [थप समाचार…../Read More…]

पुराना खानेपानी योजना मर्मत नहुँदा रोल्पामा खानेपानी समस्या

January 25, 2017 Nepal Media Online 0

रोल्पा, १२ माघ २०७३ । पुराना योजना मर्मत हुन नसक्दा रोल्पा जिल्लामा खानेपानीको समस्या देखिन थालेको छ । योजना निर्माण भएको लामो समयसम्म पनि मर्मतका लागि बजेट विनियोजन नहुँदा खानेपानी [थप समाचार…../Read More…]

हेवाखोला जलविद्युत् परियोजना ‘ए’ को ६ मेगावाट विद्युत केन्द्रीय प्रसारण लाइनमा जोडयो

January 20, 2017 Nepal Media Online 0

पाँचथर, ७ माघ २०७३ । कावेली करिडोर १३२ केभी प्रसारण लाइनअन्तर्गत फिदिम–४ स्थित थापाटारको स्टेसनमा हेवाखोला जलविद्युत् परियोजना ‘ए’ को उत्पादित ६ मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ । [थप समाचार…../Read More…]

काठमाण्डौ विश्वविद्यालयमा पुनः ४ वर्षकालागि माकजु उपकुलपतिमा नियुक्त

January 20, 2017 Nepal Media Online 0

काभ्रे, ७ माघ २०७३। काठमाडौँ विश्वविद्यालय (केयु) मा चारवर्षीय कार्यकालका लागि डा रामकण्ठ मकाजु नै पुनःनियुक्त हुनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सर्च कमिटीका सदस्यको बैठकले आज उहाँलाई [थप समाचार…../Read More…]

एघारौँं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन ७ गते हुँदै

January 20, 2017 Nepal Media Online 0

कास्की, ७ माघ २०७३। भूतपूर्व खेलाडी मञ्च नेपाल पोखराको आयोजना तथा सुजल डेरी प्रालिको उत्पादन सफल दूधको मुख्य प्रायोजनमा आगामी फागुन ७ गते ११ औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता [थप समाचार…../Read More…]

कसैलाई जमिनमा हदवन्दि कसैका नाममा २३ हजार रोपनी जमिन

January 20, 2017 Nepal Media Online 0

काठमाडौँ, ७ माघ २०७३। आर्थिक वर्ष २०७३/७४ मा पूर्वराजा वीरेन्द्र शाहको परिवारको चल सम्पति रु ४० करोड ८८ लाख ७६ हजार रहेको छ । नेपाल ट्रष्टले दिएको जानकारी अनुसार पूर्वराजा [थप समाचार…../Read More…]

हिम पहिरोले होटेल पुरियो, ३० जना बेपत्ता

January 20, 2017 Nepal Media Online 0

इटाली, ७ माघ २०७३। मध्य इटालीको एउटा ४ तारे होटेल हिम पहिरोमा पुरिँदा त्यसमा रहेका दुईजना बालबालिकासहित कम्तीमा ३० जना बेपत्ता भएका छन् । बुधवार यहाँ तीन पटकसम्म भूकम्प गएको [थप समाचार…../Read More…]

No Image

कलङ्की–कोटेश्वरका चार पुल निर्माण अन्तिम चरणमा पुराकाम २ वर्ष भित्र सम्पन्न हुने

January 20, 2017 Nepal Media Online 0

ललितपुर, ७ माघ २०७३ । निर्माणाधीन कलङ्की–कोटेश्वर सडकमा पर्ने ४ वटा मोटर गुड्ने पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । निर्माणको ९५ प्रतिशत काम सकिएको काठमाडौँ चक्रपथ सडक योजनाले [थप समाचार…../Read More…]

विद्युत् चोरी गर्ने ९१ जनामाथि कारबाही

January 19, 2017 Nepal Media Online 0

मोरङ, ६ माघ २०७३ । नेपाल विद्युुत् प्राधिकरण, विराटनगरले विद्युुत् चुुहावट नियन्त्रण अभियानअन्तर्गत हुुकिङ गरेर विद्युत् चोरी गर्ने ९१ जनालाई कारबाही गरेको छ । विद्युुत्को पोलबाट हुुकिङ गरेर सिँचाइ तथा [थप समाचार…../Read More…]

इटालीमा लगातार ३ पटकसम्म भूकम्प

January 19, 2017 Nepal Media Online 0

इटाली, ६ माघ २०७३। मध्य इटालीमा बुधबार ३ पटकसम्म भूकम्प गएको समाचार छ । इटालीमा गत वर्ष मात्र भीषण भूकम्पले सताएको थियो । स्थानीय समयानुसार बुधबार बिहान १०ः२५ मा गएको [थप समाचार…../Read More…]