अवरुद्ध हनुमानटारी सिँचाइ नहर सञ्चालनमा

February 2, 2017 Nepal Media Online 0

गुल्मी, २० माघ २०७३। गुल्मीको मुसिकोट–६ मा रहेको हनुमानटारी फाँटमा सिँचाइ गर्न खेतका मोहीले ३५ दिन लगाएर बडिघाट नदीमा बाँध बाँधेर सिँचाइ नहर सञ्चालनमा ल्याइएको छ । गत साउनमा अविरल [थप समाचार…../Read More…]

मुन कोरियाको राष्ट्रपति उम्मेदवार नहुने

February 2, 2017 Nepal Media Online 0

दक्षिण कोरिया, २० माघ २०७३ । संयुक्त राष्ट्रसङ्घका निवर्तमान महासचिव बान की मुनले दक्षिण कोरियाको राष्ट्रपतिको निर्वाचनमा आफू उम्मेदबार नहुने स्पष्ट पार्नु भएको छ । आफ्नो मातृदेशमा मङ्गलबार भएको आकस्मिक [थप समाचार…../Read More…]

भारतमा घरले च्यापेर ४ जनाको मृत्यु

February 2, 2017 Nepal Media Online 0

भारत, २० माघ २०७३। निर्माणाधीन भवन भत्किएर च्याप्दा बुधबार भारतको उत्तरी क्षेत्रमा चार जना मजदुरको मृत्यु भएको छ । उत्तर प्रदेश राज्यको कानपुरमा आवासीय भवन बनाउने क्रममा लडेर उनीहरुको मृत्यु [थप समाचार…../Read More…]

सार्क कार्यक्रम समितिको बैठक सुरु

February 1, 2017 Nepal Media Online 0

काठमाडौँ, १९ माघ २०७३ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) कार्यक्रम समितिको ५३औँ बैठक आज काठमाण्डौमा सुरु भयो । बैठकको नेतृत्व परराष्ट्र मन्त्रालय, क्षेत्रीय सङ्गठन महाशाखा प्रमुख मणिप्रसाद भट्टराईले [थप समाचार…../Read More…]

उपत्यकामा डरलाग्दो प्रदूषण

February 1, 2017 Nepal Media Online 0

काठमाडौं- सरकारले उपत्यकाको प्रदूषण सूचक ४० (माइक्रोग्राम प्रतिघनमिटर) सम्म हुनुलाई ठिकै मानेको छ। प्रदूषण सूचकले भने दुई सय हाराहारी पुग्ने गरेको देखाइरहेको छ। वातावरणबारे स्वतन्त्र अनुगमन गर्दै आएका व्यक्तिहरूको स्वतन्त्र [थप समाचार…../Read More…]

नवलपरासी जिल्लामा रेडियो स्टेसनको सङ्ख्या १२ वटा पुग्यो

January 31, 2017 Nepal Media Online 0

नवलपरासी, १८ माघ २०७३। सञ्चारको विकाससँगै नवलपरासीमा पनि एफएम रेडियोको स्थापना गर्ने क्रम निकै बढेको छ । नवलपरासीमा रेडियो प्रसारण स्टेसनको सङ्ख्या १२ पुगेकोे छ । जिल्लामा सबैभन्दा पहिलो रेडियो [थप समाचार…../Read More…]

मङ्गलबारे अस्पतालमा रेबिज सुईको अभाव

January 31, 2017 Nepal Media Online 0

मोरङ, १८ माघ २०७३। मोरङको उर्लाबारीमा रहेको मङ्गलबारे अस्पतालमा रेबिज रोगविरुद्ध लगाइने सुईको अभाव भएको छ । सुई अभाव भएपछि अस्पतालमा आउने बिरामी निजी क्लिनिकबाट महँगो शुल्क तिरेर सुई लगाउन [थप समाचार…../Read More…]

तातोपानी कुण्ड तीनदिनका लागि बन्द

January 31, 2017 Nepal Media Online 0

म्याग्दी, १८ माघ २०७३ । प्राकृतिक उपचारस्थलका रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–१३ तातोपानी कुण्डमा सोमबार दिउँसो २ बजेपछि तीनदिनका लागि बन्द गरिएको छ । गत बिहीबारदेखि सरस्वती माध्यमिक विद्यालयमा शैक्षिक [थप समाचार…../Read More…]

पुटिन र ट्रम्पबीच प्रत्यक्ष भेटको तयारी

January 31, 2017 Nepal Media Online 0

रसिया, १८ माघ २०७३ । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच शनिबार भएको फोनवार्तापछि दुवै देशका अधिकारीलाई प्रत्यक्ष भेटको बन्दोबस्त गर्न निर्देशन भएको क्रेमलिनले जनाएको छ । [थप समाचार…../Read More…]

पूर्व विश्व घनाड्य एइक बाटिस्टाद्वारा प्रहरी समक्ष आत्मसमर्पण

January 31, 2017 Nepal Media Online 0

ब्राजिल, १८ माघ २०७३। कुनै समय विश्वका सर्वाधिक धनाड्य ब्राजियाली व्यवसायी एइक बाटिस्टाले सोमबार प्रहरी समक्ष आत्मसपर्मण गरेका छन । विभिन्न घुस तथा भ्रष्टाचार आरोप लागेका बाटिस्टा सोमबार रियो दि [थप समाचार…../Read More…]