अन्तराष्ट्रिय योरुगी तथा पुम्से तेक्वान्दो च्याम्पियनसिप माघ २७ देखि काठमाण्डौमा

February 3, 2017 Nepal Media Online 0

काठमाण्डौ, २१ माघ २०७३ । प्रथम काठमाण्डौ अन्तराष्ट्रिय क्योरुगी तथा पुम्से तेक्वान्दो च्याम्पियनसिप माघ २७ देखि २९ गते सम्म काठमाण्डौँमा आयोजना हुने भएको छ । राष्ट्रिय खेलकुद परिषदको कभर्डहल त्रिपुरेश्वरमा [थप समाचार…../Read More…]

८ औँ रुस्लान सिमरा गोल्डकप फुटबल प्रतियोगिता शुरु

February 3, 2017 Nepal Media Online 0

वारा, २१ माघ २०७३ । ८ औँ रुस्लान सिमरा गोल्डकप फुटबल प्रतियोगिता वाराको सिमरामा विहिवारदेखी शुरु भएकोछ । शुरुवाती खेलमा सरस्वती युथ क्लबले विजयी यात्रा तय गरेकोछ । उद्घाटन खेलको [थप समाचार…../Read More…]

मनाङ्ग मस्र्याङदी क्लब झापा गोल्ड कपको सेमिफाईनलमा

February 3, 2017 Nepal Media Online 0

झापा, २१ माघ २०७३ । मनाङ्ग मस्र्याङदि क्लब झापा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । झापाको विर्तामोड स्थित डोमालाल रङ्गशालामा बिहिबार भएको खेलमा मनाङ्ग मस्र्याङदी क्लबले न्यू [थप समाचार…../Read More…]

राजस्व नतिरी बिजुलीको खम्बामा विज्ञापन टाँस्ने पक्राउ

February 3, 2017 Nepal Media Online 0

काठमाडौँ, २१ माघ २०७३। बिजुलीको खम्बामा विज्ञापन टाँस्ने दुई इन्स्टिच्युटका सञ्चालकलाई काठमाडौँ महानगरपालिकाले विहिवार पक्राउ गरेको छ । कामपा, राजस्व महाशाखा प्रमुख धु्रव काफ्लेका अनुसार नगर प्रहरीको टोलीले स्थानीय माइतीघर, [थप समाचार…../Read More…]

राज्यविरुद्ध रहेको आशङ्कामा डा. राउत पक्राउ

February 3, 2017 Nepal Media Online 0

धनुषा, २१ माघ २०७३। प्रहरीले डा सिके राउतलाई विहिवार जनकपुरबाट पक्राउ गरी सिरहा पुर्याएको छ । उनी बस्दै आएको जनकपुरको पुरानो बसपार्कस्थित डेराबाट पक्राउ गरी सिरहा लगिएको जिल्ला प्रहरी कार्यालय [थप समाचार…../Read More…]

अभिव्यक्ति स्वतन्त्रतता रक्षा गर्न मर्केलको आग्रह

February 3, 2017 Nepal Media Online 0

टर्की, २१ माघ २०७३ । जर्मन चान्सलर एन्जेला मर्केलले बिहीबार टर्कीका राष्टपति रेसेप तैयप एर्डोगानसँगको भेटमा आफूले टर्कीलाई अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गर्न आग्रह गरेको बताउनुभएको छ । “मैले मेरो तर्फबाट [थप समाचार…../Read More…]

वस दुर्घटनामा एकको मृत्यु, २४ जना घाइते

February 2, 2017 Nepal Media Online 0

तनहुँ, २० माघ २०७३ । तनहुँको व्यास नगरपालिका–८ सिर्दी नजिकै आज एक यात्रुबाहक बस सडकमै पल्टिँदा एक जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । घाइतेमध्ये छ [थप समाचार…../Read More…]

बागलुङको बिहुँ गाविसबाट चार करोडको सुन्तला बिक्री

February 2, 2017 Nepal Media Online 0

बागलुङ, २० माघ २०७३ । बिहुँ गाविसबाट यस वर्ष करिब रु ४ करोड बराबरको सुन्तला बिक्री भएको छ । कुल ५० हेक्टरमा ९०० मेट्रिक टन सुन्तला फलेको जिल्ला कृषि विकास [थप समाचार…../Read More…]

जवाफदेही भइ काम गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको निर्देशन

February 2, 2017 Nepal Media Online 0

काठमाडौँ, २० माघ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पारदर्शी र जवाफदेही रुपमा पुनःनिर्माणका काम गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ सस्थालाई निर्देशन दिएको छ । भूकम्प प्रभावित जिल्लामा साझेदार संस्थाका तर्फबाट [थप समाचार…../Read More…]

विभिन्न जिल्लामा दल दर्तागर्न शुरु

February 2, 2017 Nepal Media Online 0

काठमाडौँ, २० माघ २०७३ । सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेका बेला विभिन्न जिल्लामा दल दर्ता गराएका छन् । इलाममा १७ वटा पार्टीले दल दर्ता गराएका छन् । [थप समाचार…../Read More…]