प्रतिबन्धित मुलुकहरुको सूचिबाट इराक हट्ने

March 1, 2017 Nepal Media Online 0

अमेरिका, १८ फागुन २०७३ । सातवटा मुस्लिम बाहुल्य मुलुकका नागरिकहरुलाई ४ महिनासम्म अमेरिका प्रवेश गर्न निषेध गर्ने सम्बन्धि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करीब एक महिना अघि जारी गरेको कार्यकारी आदेशमा [थप समाचार…../Read More…]

१४ वर्षमा चाइना थ्री जर्जेजले गर्यो १० खर्ब किलोवाट जलविद्युत उत्पादन

March 1, 2017 Nepal Media Online 0

चीन, १८ फागुन २०७३ । जलबिद्युत उत्पादन गर्नमा विश्वको सबैभन्दा बिशाल र ख्याति प्राप्त कम्पनी थ्री जर्जेजले आफ्नो स्थापनाकालको चौध वर्षमा दश खर्ब किलोवाट ( 1 TKWH) जलबिद्युत उत्पादन गसिकेको [थप समाचार…../Read More…]

तालिवानका प्रमुख कमाण्डर पक्राउ

March 1, 2017 Nepal Media Online 0

अफगानिस्तान, १८ फागुन २०७३। अफगानिस्स्तानको उत्तरी प्रान्त बाघलानको ताल ओ बार्फाक जिल्ला नियन्त्रणको लागि जारी सरकारी कारबाहीको क्रममा सरकारी सुरक्षाबल र तालिवान आतङ्ककारीबीच भएको झपडको क्रममा तालिवानको प्रमुख कमाण्डर पक्राउ [थप समाचार…../Read More…]

जलविद्युत् उत्पादनका लागि हङ्गेरीले ११ अर्ब ऋण दिने

March 1, 2017 Nepal Media Online 0

काठमाडौँ, १८ फागुन २०७३ । हङ्गेरीले नेपालमा जलविद्युत् उत्पादनका लागि (१०० मिलियन युरो) करिब रु ११ अर्ब २० करोड ऋण सहयोग १ प्रतिशत भन्दा कम ब्याजदरमा उपलब्ध गराउने भएको छ [थप समाचार…../Read More…]

स्थानिय निर्वाचनकालागि आजदेखि आचारसंहिता २०७३ जारी

March 1, 2017 Nepal Media Online 0

काठमाडौँ, १८ फागुन २०७३ । निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि आजदेखि आचारसंहिता २०७३ जारी गरेको छ । आचारसंहिता उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित व्यक्ति, [थप समाचार…../Read More…]

वैदेशिक लगानी भित्र्याउन भोलिदेखि ‘नेपाल सम्मेलन हुँदै

March 1, 2017 Nepal Media Online 0

काठमाडौँ, १८ फागुन २०७३ । नेपालको आर्थिक विकासको मेरुदण्ड मानिएका ९ वटा क्षेत्रमा केन्द्रित रहेर वैदेशिक लगानी भित्र्याउन राजधानीमा भोलिदेखि ‘नेपाल लगानी सम्मेलन’ हुँदैछ । सम्मेलनमा ऊर्जा, पूर्वाधार, पर्यटन, सूचना [थप समाचार…../Read More…]

सहमतिमा आउन मोर्चालाई प्रधानमन्त्री दाहालको आग्रह

February 27, 2017 Nepal Media Online 0

काठमाडौँ, १६ फागुन २०७३ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले संविधान संशोधन प्रक्रिया, स्थानीय तहको निर्वाचन र सहमतिका आधारका विषयमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलका नेतासँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री [थप समाचार…../Read More…]

भुटानी शरणार्थी स्वदेश फर्किन पाउनुपर्ने नेपालको अडान

February 27, 2017 Nepal Media Online 0

काठमाडौँ, १६ फागुन २०७३ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालमा बाँकी रहेका भुटानी शरणार्थी स्वदेश फर्किन पाउनुपर्ने नेपालको अडान दोहो¥याउनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ३४ औँ उच्चस्तरीय सत्रमा [थप समाचार…../Read More…]

आवधिक निर्वाचनले लोकतन्त्रलाई सुदृढ बनाउछः प्र.नि.आ. यादव

February 27, 2017 Nepal Media Online 0

नवलपरासी, १६ फागुन २०७३। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले नेपाल जेसिजले सोमवार नवलपरासीमा आयोजना गरेको लोम÷लोन लिडर्स कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै आवधिक निर्वाचनले लोकतन्त्रलाई सुदृढ बनाउने बताउनुभएको [थप समाचार…../Read More…]

प्रधानमन्त्री दाहालले दलितको मुद्दालाई संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत गर्ने

February 27, 2017 Nepal Media Online 0

काठमाडौँ, १६ फागुन २०७३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका दलित समुदायको मुद्दालाई संयुक्त राष्ट्रसङ्घमा प्रभावकारी रुपमा प्रस्तुत गर्ने बताउनुभएको छ । आज दक्षिण एसियाका दलित सांसदसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले [थप समाचार…../Read More…]