नामिबियामा मलेरियाबाट चौधको मृत्यु

March 15, 2017 Nepal Media Online 0

नामिबिया, २ चैत २०७३। यहाँका स्वास्थ्यमन्त्री बर्नाड हाउफिकुले मलेरियाका कारण मार्च महिनामा १४ जनाको मृत्यु हुनुका साथै करिब ७ हजार नागरिक बिरामी भएको जानकारी दिएकोछ । मलेरियाका कारण हजारौँ नामिबियाली [थप समाचार…../Read More…]

२४ घण्टा विद्युत उपलव्ध गर्ने व्यवस्था गरेकोमा ऊर्जामन्त्री शर्मा सम्मानित

March 15, 2017 Nepal Media Online 0

काठमाडौँ, २ चैत २०७३। मुलुकमा चर्को रुपमा रहेको विद्युत्भार कटौतीलाई अन्त्य गरेर २४ सै घन्टा विद्युत् उपलब्ध गराउन नेतृत्वदायी भूमिका खेलेको भन्दै नेपाल औषधिगत बिक्री प्रबन्धक सङ्गठनले ऊर्जामन्त्री जनार्दन शर्मालाई [थप समाचार…../Read More…]

त्रिविविभित्रका विसङ्गति तत्काल सुधार गर्न आयोगको निर्देशन

March 15, 2017 Nepal Media Online 0

काठमाडौँ, २ चैत २०७३ । त्रिभुवन विश्वविद्यालयमा देखिएको समस्या समाधान गर्ने बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र विश्वविद्यालयका पदाधिकारीबीच छलफल भएको छ । आयोगको कार्यालय टङ्गालमा मंगलवार भएको छलफलमा आयोगका [थप समाचार…../Read More…]

दमास्कस खानेपानी स्रोतमा अवरोध गरिनु युद्ध अपराघः राष्ट्रसङ्घ

March 15, 2017 Nepal Media Online 0

स्वीट्जरल्यान्ड, २ चैत २०७३ । गत डिसेम्बरमा सिरियाली राजधानी दमास्कसमा बसोबास गर्ने ५० लाख नागरिकलाई खानेपानीबाट वञ्चित गरिनेगरी ऐन अल फिजेहमा रहेको पानीको स्रोतमा राष्ट्रपति बसर अल असद पक्षले गरेको [थप समाचार…../Read More…]

चिया क्षेत्रमा सरकारले चासो नदिएको उद्यमीको गुनासो

March 13, 2017 Nepal Media Online 0

इलाम, ३० फागुन २०७३ । इलामका चिया उद्यमीले चिया क्षेत्रमा देखिएका समस्या समाधानमा सरकारले चासो नदिएको गुनासो गरेका छन् । सरकारले चिया क्षेत्रलाई प्राथमिकतामा नराखेको र अर्यानिक चियालाई बाहिर निर्यात [थप समाचार…../Read More…]

इथियोपियामा फोहोर मैला थुपारेको ठाउँमा पहिरो जाँदा कम्तिमा ३५ जनाको मृत्यु

March 13, 2017 Nepal Media Online 0

इथियोपिया, ३० फागुन २०७३ । इथियोपियाको राजधानी अदिस अबाबा नजिकै रहेको एक फोहोर मैला भण्डारणस्थलमा पहिरो जाँदा आइतबार कम्तिमा ३५ जनाको मृत्यु भएको छ । पहिरोमा परी दर्जनौँ मानिस बेपत्ता [थप समाचार…../Read More…]

मकालुको एक इन्जिन भएको जहाज जुफाल विमानस्थलमै थन्कियो

March 13, 2017 Nepal Media Online 0

डोल्पा, ३० फागुन २०७३ । मकालु एयरलायन्सको नौ एन–एजेजीको एक इन्जिन भएको जहाज एक सातादेखि जुफाल विमानस्थलमै थन्किएको छ । नेपालगन्जदेखि डोल्पाको जुफाल विमानस्थलमा अवतरण गरेर फर्कन तयार हुँदा जहाजको [थप समाचार…../Read More…]

रुपन्देही ११ नेपालगन्ज गोल्ड कपको सेमिफाइनलमा

March 13, 2017 Nepal Media Online 0

बाँके, ३० फागुन २०७३। नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिताअन्तर्गत आइतवार भएको खेलमा मनाङ मस्र्याङ्दीलाई १–२ गोलले पाखा लगाउँदै रुपन्देही–११ ले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित बनाएको छ । खेलको ७५ औँ [थप समाचार…../Read More…]

नेपालको ७० प्रतिशत व्यापार भारतसँग

March 9, 2017 Nepal Media Online 0

मकवानपुर, २६ फागुन २०७३। भारतको कोलकाताका लागि नेपालका तर्फबाट महावाणिज्यदूत एकनारायण अर्यालले नेपालको ७० प्रतिशत व्यापार भारतसँग निर्भर रहेको बताउनुभएको छ । तेस्रो देश भन्दा पनि भारतसँग सबैजसो सामानमा अन्तरनिर्भर [थप समाचार…../Read More…]

मनाङमा फागुनको अन्तिम साता सुरु भइसक्दा पनि हिमपात

March 9, 2017 Nepal Media Online 0

मनाङ, २६ फागुन २०७३ । मनाङमा फागुनको अन्तिम साता सुरु भइसक्दा पनि हिमपात भइरहेको छ । नेपालकै महत्वपूर्ण पर्यटक मार्ग अन्नपूर्ण पदमार्गमा पर्ने मनाङ जिल्लामा अझै चिसो र जीवन कष्टकर [थप समाचार…../Read More…]