मैलुङ जलविद्युतको सेयर खरिदगर्न स्थानीयवासी उत्साहित

June 8, 2017 Nepal Media Online 0

रसुवा, २५ जेठ २०७४ । चिलिमे जलविद्युत् कम्पनीबाट विगतमा वितरित सेयरबाट फाइदा पुगेपछि मैलुङ जलविद्युत् आयोजनाको सेयर खरिदका लागि स्थानीय बासिन्दा उत्साहित भएका छन् । सेयरको महत्व र फाइदाको विषयमा [थप समाचार…../Read More…]

मौरीपालनबाट वार्षिक १८ लाख आम्दानीगर्दै के.सी.

June 8, 2017 Nepal Media Online 0

दाङ, २५ जेठ २०७४। तुलसीपुर नगरपालिका– १० का माधव केसीले मौरीपालन व्यवसायबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । केसीले मौरीपालन व्यवसायबाट वार्षिक रु १८ लाख आम्दानी गर्नुहुन्छ । विसं २०६० [थप समाचार…../Read More…]

भक्तपुर अस्पतालले शुरुगर्यो आफ्नै औषधी पसल

June 8, 2017 Nepal Media Online 0

भक्तपुर, २५ जेठ २०७४। सरकारको निर्देशनपछि भक्तपुर अस्पतालले वुधवारबाट आफ्नै फार्मेसी (औषधी पसल) सञ्चालनमा ल्याएको छ । विरामीले अब अस्पताल कै फार्मेसीबाट ८ प्रतिशत छुटमा औषधि लिन पाउने अस्पताल व्यवस्थापन [थप समाचार…../Read More…]

हिमालयन सेर्पा क्लब र ब्रिगेड ब्वाईज ललित स्मृती फुटवलको क्वाटर फाईनलमा

June 8, 2017 Nepal Media Online 0

काठमाण्डौ, २५ जेठ २०७४ । हिमालयन सेर्पा क्लब र ब्रिगेड ब्वाईज क्लब १८ वर्ष मूनिका लागि संचालित ललित स्मृती फुटबल प्रतियोगिताको क्वाटर फाईनलमा प्रवेश गरेका छन् । ललितपुरको सातदोबाटो स्थित [थप समाचार…../Read More…]

राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा ए.पि.एफ. र न्युडायमण्ड

June 8, 2017 Nepal Media Online 0

काठमाण्डौ, २५ जेठ २०७४ । शसस्त्र प्रहरीको ए. पि. एफ. क्लब र न्युडायमण्ड एकेडेमी के. एन. पी. राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थीत दशरथ रंगशालाको कभर्डहलमा [थप समाचार…../Read More…]

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

June 8, 2017 Nepal Media Online 0

भक्तपुर, २५ जेठ २०७४ । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरमा गएराति १ बजे टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मध्यराति १ बजे भक्तपुरबाट सानोठिमीतर्फ मोडिँदै गरेको बा ४ ख [थप समाचार…../Read More…]

अल्लोको कपडा उत्पादनबाट सक्षम बन्दै रुकुमका महिला

June 8, 2017 Nepal Media Online 0

रुकुम, २५ जेठ २०७४ । भुमे गाउँपालिका–४ कि कमला बुढालाई बिहानदेखि साँझसम्मै अल्लोको धागो उत्पादन गर्ने र कपडा बनाउने कामको सधैँ चटारो हुन्छ । आफ्नो कुनै पेसा नहुँदा दिनभर फुर्सदमा [थप समाचार…../Read More…]

भारतमा नयाँ राष्ट्रपतीका लागि साउन २ गते निर्वाचन हुने

June 8, 2017 Nepal Media Online 0

भारत, २५ जेठ २०७४। भारतमा नयाँ राष्ट्रपति चयनका लागि आउँदो जुलाई १७ तारिखका दिन अर्थात् साउन २ गते निर्वाचन हुने भएको छ । भारतको स्वतन्त्र निर्वाचन आयोगले जुलाई १७ का [थप समाचार…../Read More…]

भारतको पटाका कारखानामा विस्फोट हुँदा १२ जनाको मृत्यु

June 8, 2017 Nepal Media Online 0

भारत, २५ जेठ २०७४। भारतको एउटा पटाका कारखानामा विनाशकारी विस्फोटनपछि भएको आगलागीमा परी कम्तीमा १२ जना कामदारको मृत्यु भएको छ । बुधबार भएको आगलागीमा जलेर अरू केही घाइते भएको र [थप समाचार…../Read More…]

प्रतिकुल मौसमका कारण १५ सय कुखुरा मरे

June 7, 2017 Nepal Media Online 0

तनहुँ, २४ जेठ २०७४ । अत्यधिक गर्मीका कारण तनहुँको व्यास नगरपालिका–५ निवासी हिमाल श्रेष्ठको एउटै फार्मबाट करिब १ हजार ५०० कुखुरा मरेका छन् । व्यावसायिक रुपमा हाइलाइन जातका लेयर्स कुखुरा [थप समाचार…../Read More…]