पाकिस्तानका सूचनामन्त्री माथि ‘सुरक्षा गोपनीयता’ चुहाएको आरोप लागेपछि पदवाट राजीनामा

October 30, 2016 Nepal Media Online 0

पाकिस्तान, १४ कात्तिक २०७३ । पाकिस्तानका सूचनामन्त्री पर्भेज रसीदले आफुमाथि ‘सुरक्षा गोपनियता’ भङ्ग गरेको आरोप लागेपछि राजीनामा दिनुभएको स्थानीय अधिकारीले शनिबार बताएका छन् । मन्त्री रसीदले उच्च तहमा भएका सुरक्षा [थप समाचार…../Read More…]

टेलिकमको वाइमेक्स सेवा ७५ जिल्लामा विस्तार

October 28, 2016 Nepal Media Online 0

काठमाडौँ, १२ कात्तिक २०७३ । नेपाल टेलिकमले वाइमेक्स प्रविधिको ब्रोडब्याण्ड इन्टरनेट सेवाको पहुँच ७५ वटै जिल्लामा विस्तार गरेको छ । उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्ने क्रममा कम्पनीले यसअघि नै [थप समाचार…../Read More…]

एसियन कोचेज कन्फ्रेन्समा सहभागी हुन लनटनिस प्रशिक्षक वज्राचार्य चीन प्रस्थान

October 28, 2016 Nepal Media Online 0

काठमाडौँ, १२ कात्तिक २०७३ । एसियन कोचेज कन्फ्रेन्समा सहभागी हुन नेपाली लनटेनिस प्रशिक्षक सूर्यभूषण वज्राचार्य विहिवार चीनको गोन्झाव प्रस्थान गर्नुभएको छ । यही कात्तिक १२ देखि १६ गतेसम्म हुने कन्फ्रेन्समा [थप समाचार…../Read More…]

नेपाल र जापानबीच मैत्रीपूर्ण फुटबल मङ्सिर ४ गते हुने

October 28, 2016 Nepal Media Online 0

काठमाडौँ, १२ कात्तिक २०७३ । नेपाली राष्ट्रिय फुटबल टोली र जापानको व्यावसायिक फुटबल टोलीबीच मैत्रीपूर्ण च्यारिटी फुटबल खेल आगामी मङ्सिर ४ हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) [थप समाचार…../Read More…]

आजदेखी नेपालीहरुको दोश्रो महान चाड तिहारशुरु, भाइटीकाको साइत ११ बजेर ५२ मिनेट शुभ

October 28, 2016 Nepal Media Online 0

काठमाडौँ, १२ कात्तिक २०७३ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आज कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइँदैछ । आज तिहारको पहिलो दिन काग तिहार, कात्तिक १३ गते कार्तिक कृष्ण [थप समाचार…../Read More…]

१८वर्षपछि भारतीय राष्ट्रपति नेपाल भ्रमणमा आउदै उक्तदिन सार्वजनिक बिदा

October 28, 2016 Nepal Media Online 0

काठमाडौँ, १२ कात्तिक २०७३ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले भारतीय राष्ट्रपति प्रणव मुखर्जीप्रति आत्मीयता, सद्भाव र सम्मान प्रकट गर्न सरकारले यही कात्तिक १७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको [थप समाचार…../Read More…]

रुसले सबै रासायनिक हातहतियार नष्ट गर्ने

October 28, 2016 Nepal Media Online 0

रसिया, १२ कात्तिक २०७३। रुसले आगामी वर्षको अन्त्यसम्ममा सबै खाले रासायनिक हातहतियार नष्ट गर्ने भएको छ । अन्तर्राष्ट्रिय जगतसँग रुसले गरेको पूर्वप्रतिबद्धताअनुसार बाँकी रहेका रासायनिक हातहतियार व्यवस्थापन गर्ने अन्तिम म्याद [थप समाचार…../Read More…]

दशैँ तिहारलाई लक्षित गरी खोलेको बागलुङको सुपथ पसलमा एकाउन्न लाखको कारोबार

October 27, 2016 Nepal Media Online 0

बागलुङ, ११ कात्तिक २०७३ । चाडपर्वलाई लक्षित गरी यहाँ खोलिएको सुपथ मूल्यको पसलमा हालसम्म रु ५१ लाख ३४ हजारको कारोबार भएको छ । सर्वसाधारणलाई सस्तो मूल्यमा चिनी र नुन उपलब्ध [थप समाचार…../Read More…]