राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, संरक्षित क्षेत्रको मध्यवर्ती क्षेत्रका जनताको अधिकार कटौती गर्न नहुने

October 27, 2016 Nepal Media Online 0

काठमाडौँ, ११ कात्तिक २०७३। राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, संरक्षित क्षेत्रको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने जनताको अधिकार कटौती गर्न नहुने सांसदहरुले बताएका छन् । व्यवस्थापिका–संसद् वातावरण संरक्षण समितिको आज सिंहदरबारमा बसेको [थप समाचार…../Read More…]

कास्मिरलगायत पाकिस्तान र भारतबीचका सम्पूर्ण समस्या वार्ताको माध्यमबाटै समस्या समाधान गर्नुपर्छ

October 27, 2016 Nepal Media Online 0

काठमाडौँ, ११ कात्तिक २०७३ । नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले कास्मिरलगायत पाकिस्तान र भारतबीचका सम्पूर्ण समस्या वार्ताको माध्यमबाटै समाधान गर्नुपर्छ भन्नेमा आफ्नो मुलुक दृढ रहेको बताउनुभएको छ । यहाँस्थित [थप समाचार…../Read More…]

कोलम्बिया सरकारद्वारा दोस्रो विद्रोही समुह इएलएन सँग वार्ता गर्न तयार

October 27, 2016 Nepal Media Online 0

कोलम्विया, ११ कात्तिक २०७३ । कोलम्बियाको सरकारले देशको दोस्रो ठूलो विद्रोही समूह नेशनल लिवरेशन आर्मी (इएलएन) सँग वार्ता गर्न तयार रहेको बिहीबार जनाएको छ । “यदि उनीहरु वार्ता गर्न चाहन्छन् [थप समाचार…../Read More…]

ब्राजिलको रियोमा एक वर्ष भित्र प्रहरी कारबाहीमा ४ हजार नागरिकको मृत्यु

October 27, 2016 Nepal Media Online 0

ब्राजिल ११ कात्तिक २०७३ । सार्वजनिक सुरक्षा संस्थाले बिहीबार सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार रियोमा एक बर्षको अवधिमा प्रहरी कारबाहीमा झण्डै चार हजार नागरिक मारिएका छन् । अत्याधिक धेरै पर्यटकहरुको [थप समाचार…../Read More…]

उषाः उर्लदै प्रभाती किरण झै गायन तर्फ

October 27, 2016 Nepal Media Online 0

काठमाण्डौ, ११ कात्तिक २०७३ । लामो समयदेखी सामाजिक सेवामा अवद्धहुदै पछिल्लो समय विभिन्न राष्ट्रिय दैनिकमा स्वतन्त्र लेखनकार्यलाई निरन्तरता दिदै आफ्नो अलग पहिचान बनाएकी लेखिका उषा थपलियाले छलाङ्गमार्दै गायन पेशावाट श्रोता [थप समाचार…../Read More…]

वार्षिक ४ हजार नेपाली विद्यार्थी उच्च शिक्षाकालागि युरोप पुग्छन

October 27, 2016 Nepal Media Online 0

काठमाडौँ, ११ कात्तिक २०७३ । युरोपेली सङ्घमा आबद्ध २६ मुलुकमा प्रत्येक वर्ष करिब ४ हजार नेपाली विद्यार्थी पुग्ने गरेको पाइएको छ । विभिन्न विश्वविद्यालय तथा उच्च शिक्षा अध्ययनका लागि विद्यार्थी [थप समाचार…../Read More…]

बर्डफ्लुबाट सतर्क हुन भारतको सङ्घीय सरकारको आह्वान

October 27, 2016 Nepal Media Online 0

भारत, ११ कात्तिक २०७३ । भारतको सङ्घीय सरकारले स्वास्थ्य सन्देश जारी गरी बर्ड बर्डफ्लुबाट सतर्क हुन आह्वान गरेको छ । बुधबार जारी सन्देशमा पंक्षीहरुसँग सकेसम्म टाढा रहन सवैलाई आग्रह गरिएको [थप समाचार…../Read More…]