ट्रम्प विरोधी प्रदर्शनका क्रममा पाँच जना घाइते

November 11, 2016 Nepal Media Online 0

संयुक्त राज्य अमेरिका, २६ कात्तिक २०७३ । अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुनु भएपछि भएको विरोध प्रदर्शनका क्रममा पाँच जना घाइते भएका छन् । अमेरिकाको सियाटलमा बुधबार राति भएको आन्दोलनका [थप समाचार…../Read More…]

ट्रम्पको विजयबाट रसियालाई ‘सुखानुभूति’ नभएको क्रेमलिनको दाबी

November 11, 2016 Nepal Media Online 0

रसिया, २६ कात्तिक २०७३। अमेरिकी राष्ट्रपतिमा रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पको विजयबाट रसियालार्य ‘सुखानुभूति’ भएको भन्ने समाचारको बिहीबार क्रेमलिन प्रशासनले खण्डन गरेको छ । रसियाली उपविदेशमन्त्री सर्जेइ ¥याकोवले ट्रम्पको भित्री [थप समाचार…../Read More…]

चितवनको कोलारमा सञ्चालन गरिएको चुनाखानीबाट बस्ती जोखिममा’, बस्ती स्थानान्तरणको माग

November 9, 2016 Nepal Media Online 0

चितवन, २४ कात्तिक २०७३ । पूर्वी चितवनको शक्तिखोरस्थित विकट गाउँ कोलारमा सञ्चालन गरिएको चुनाखानीबाट बस्ती नै जोखिममा परेको भन्दै विकल्पको माग गरेका छन् । जिल्ला विकास समिति चितवनले प्रशासन कार्यालय, [थप समाचार…../Read More…]

भारतमा भारु ५ सय र हजारको रोकले नेपाल सीमावर्ती बजारमा बिनिमय प्रभाव

November 9, 2016 Nepal Media Online 0

मोरंग, २४ कात्तिक २०७३। भारतले गएरातिदेखि आफ्ना पाँचसय/हजारको नोटको चलनचल्तीमा रोक लगाएपछि दुबै मुलुकका सीमावर्ती बजारमा यसको प्रत्यक्ष प्रभाव परेको छ । सीमावर्ती भारतीय जोगबनी बजारमा पाँचसय/हजार नोटको चलनचल्तीमा रोक [थप समाचार…../Read More…]

पोखरा उपमहानगरपालिकाका २९ वटै वडा प्लास्टिकका झोला र गिलास निषेध क्षेत्र घोषणा

November 9, 2016 Nepal Media Online 0

कास्की, २४ कात्तिक २०७३। पोखरा उपमहानगरपालिकाका २९ वटै वडालाई आजदेखि प्लास्टिकका झोला र गिलास निषेध क्षेत्र घोषणा गरिएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले पोखरा [थप समाचार…../Read More…]

अमेरिकी ४५औँ राष्ट्रपतिमा डोनाल्ड जोन ट्रम्प निवार्चित

November 9, 2016 Nepal Media Online 0

अमेरीका, २४ कात्र्तिक २०७३ । अमेरिकामा नोभेम्बर ८ का दिनमा सम्पन्न भएको राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकनतर्फका उम्मेदवार डोनाल्ड जोन ट्रम्प विजयी हुनुभएको छ । ट्रम्प अमेरिकाको ४५औँ राष्ट्रपति हुनुभएको छ । [थप समाचार…../Read More…]