रोल्पामा १ हजार ६७४ जनालाई अपाङ्गता परिचय पत्र वितरण

November 13, 2016 Nepal Media Online 0

रोल्पा, २८ कात्तिक २०७३ । महिला तथा बालबालिका कार्यालय रोल्पाको तथ्याङ्कअनुसार २०६६ देखि हालसम्म जिल्लामा कुल १ हजार ६७४ जनाले अपाङ्गता परिचयपत्र पाइसकेको कार्यालयले जनाएको छ । जसअन्तर्गत ‘क’ वर्गका [थप समाचार…../Read More…]

बन्दकर्ताद्वारा बलेरो जिपमा आगजनी

November 13, 2016 Nepal Media Online 0

सिन्धुली, २८ कात्तिक २०७३ । सिन्धुलीमा आज बिहान विप्लव नेतृत्वको माओवादीका कार्यकर्ताले एउटा बलेरो जिपमा आगजनी गरेका छन् । बन्दकर्ताले बिपी राजमार्गअन्तर्गत भद्रकाली गाविस–२ चियाबारीमा सिरहा जाँदै गरेको बलेरोमा आगजनी [थप समाचार…../Read More…]

No Image

बसको ठक्करबाट १५ वर्षीय लैलासरी राईको मृत्यु

November 11, 2016 Nepal Media Online 0

सुनसरी, २६ कात्तिक २०७३। बसको ठक्करबाट आज यहाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङ दिक्तेल गाविसका १५ वर्षीय लैलासरी राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ [थप समाचार…../Read More…]

प्रभावकारी यातायात सेवाका लागि निजी क्षेत्रलाई प्रोत्साहन : मन्त्री केसी

November 11, 2016 Nepal Media Online 0

काठमाडौँ, २६ कात्तिक २०७३ । सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले यातायात प्रणालीमा सुधार गरी सेवाग्राहीलाई भरपर्दो यातायात सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको वताउनुभएको छ । यातायात सेवाको प्रभावकारिताका लागि [थप समाचार…../Read More…]