क्लिन्टन कि ट्रम्प ? अमेरिकीहरु मतदानमा, ग्रीनविच समयअनुसार बुधबार ३ बजेसम्म घोषणा हुने

November 9, 2016 Nepal Media Online 0

अमेरिका, २४ कात्तिक २०७३। अथक, तुफानी, कठोर र कतिपय नैतिकताबिहीन गतविधिका साथ दुई वर्ष पहिलेदेखि चलेको चुनावी अभियानपछि अन्ततः अमेरिकी जनताले नयाँ अमेरिकी राष्ट्रपति छान्नका लागि मङ्गलबार मतदानमा अग्रसर बने [थप समाचार…../Read More…]

शैलेश पहारीको मृत्युका कारण पोखरामा प्याराग्लाइडिङका सबै उडान सेवा बन्द

November 8, 2016 Nepal Media Online 0

कास्की, २३ कात्तिक २०७३। नेपाल हवाई खेलकुद संस्था पोखराले आज प्याराग्लाइडिङका सबै उडान सेवा बन्द गरेको छ । गत शुक्रबार स्याङ्जाको स्वरेकमा प्याराग्लाइडिङ उडान प्रशिक्षणका क्रममा दुर्घटनामा परी शैलेश पहारीको [थप समाचार…../Read More…]

सरकारले विशिष्ट व्यक्तिलाई रु १५ लाख भन्दा बढी औषधि उपचार सहायता नदिने

November 8, 2016 Nepal Media Online 0

काठमाडौँ, २३ कात्तिक २०७३ । सरकारले विशिष्ट योगदान पु¥याएका व्यक्तिलाई उपलब्ध गराउँदै आएको उपचार सहयोग अब बढीमा रु १५ लाखसम्म मात्र उपलब्ध गराउने भएको छ । मुटु, मृगौला, क्यान्सर, पार्किन्सन्स, [थप समाचार…../Read More…]

कात्तिक नाचले उल्लासमय बन्यो पाटन, नरसिंह अवतारमा झन भीडहुने

November 8, 2016 Nepal Media Online 0

ललितपुर, २३ कात्तिक २०७३ । दसैँ तिहार सकिएर देशका अन्य ठाउँमा सुनसान हुँदा पाटन भने उल्लासमय बनेको छ । पाटनवासीले विशेष महत्वका साथ मनाउने पर्व कात्तिक नाच मङ्गलबजारस्थित कात्तिक नाच [थप समाचार…../Read More…]

४ नम्वर प्रदेशको राजधानी पोखरा बनाउने एमालेको निर्णय

November 8, 2016 Nepal Media Online 0

नवलपरासी, २३ कात्तिक २०७३। नेकपा (एमाले) प्रदेश नंं ४ ले पोखरालाई प्रादेशिक राजधानी बनाउने निर्णय गरेको छ । कावासोती–१५ थारु होमस्टे गाउँ अमलटारीमा भएको ४ नं प्रदेशको पूर्ण बैठकको निर्णय [थप समाचार…../Read More…]

भुकम्प र नाकावन्दीका कारण निर्माण स्थगित भएको विद्युत् आयोजनाहरु पुनः सञ्चालन हुँदै

November 8, 2016 Nepal Media Online 0

रसुवा २२ कात्तिक २०७३ । स्वदेशी पुँजी तथा प्राविधिकको सहयोगमा निर्माण अगाडि बढेको रसुवागढी जलविद्युत् आयोजना आगामी मङ्सिर १५ गते भित्र पुनःनिर्माण अगाडि बढ्ने भएको छ । सन् २०१७ (विसं२०७३/७४) [थप समाचार…../Read More…]

मिर्गौलाका रोगीको डायलाइसिस निःशुल्क गर्ने सवै अस्पताललाई निर्देशन

November 8, 2016 Nepal Media Online 0

काठमाडौँ, २३ कात्तिक २०७३। सरकारले मिर्गौलाका लागि सम्पूर्ण डायलाइसिस (रक्तशुद्धीकरण) निःशुल्क गर्ने निर्णयको कार्यान्वयन गर्न सम्बन्धित अस्पताललाई निर्देशन दिएको छ । यसअघि हप्तामा २ पटक मात्रै निःशुल्क डायलाइसिसको व्यवस्था गरिएकामा [थप समाचार…../Read More…]