नेपालको चौतर्फी विकासमा हरतरहले भारतले सघाउने

November 22, 2018 Nepal Media Online 0

काठमाडौँ, ०६ मंसिर २०७५ । नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले नेपालको चौतर्फी विकासमा हरतरहले भारतले सघाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बुधवार आफ्नै कार्यकक्षमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले नेपालको [थप समाचार…../Read More…]

मलेसियाली प्रधानमन्त्रीको पाकिस्तानी आफ्ना समकक्षीसँग भेटवार्ता

November 22, 2018 Nepal Media Online 0

मलेसिया । मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले आफ्ना पाकिस्तानी समकक्षी इमरान खानसँग बुधबार भेटवार्ता गर्नु भएको छ । यी दुई नेताबीच भएको विस्तृत विवरण पत्रकार सम्मेलन क्रममा सार्वजनिक गरिने बताइएको छ [थप समाचार…../Read More…]

No Image

अवैध कपडासहित ५ जना पक्राउ

November 21, 2018 Nepal Media Online 0

पश्चिम नवलपरासी, ५ मङ्सिर २०७५ । भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएको अवस्थामा ठूलो परिमाणको कपडासहित ५ जनालाई प्रहरीले पश्चिम नवलपरासीबाट नियन्त्रणमा लिएको छ । प्रदेश नं ५ प्रहरी कार्यालय तुल्सीपुर [थप समाचार…../Read More…]

भरुवा बन्दुकसहित एक जना पक्राउ

November 21, 2018 Nepal Media Online 0

सुर्खेत । प्रहरीले भरुवा बन्दुकसहित मङ्गलबार एक जनालाई पक्राउ गरेको छ । बड्डीचौर प्रहरी चौकीको टोलीले बराहताल गाउँपालिका–५ का ४२ वर्षीय कुलबहादुर पुलामीलाई पक्राउ गरेको हो । बारीमा लुकाएर राखेको [थप समाचार…../Read More…]

नेपालले साफ फुटबल आयोजना गर्ने

November 20, 2018 Nepal Media Online 0

काठमाडौँ, ४ मङ्सिर २०७५ । नेपालले पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । सन् २०१९ मा हुने प्रतियोगिता नेपालले आयोजना गर्ने निश्चित भएको अखिल नेपाल फुटबल [थप समाचार…../Read More…]

प्रत्येक शनिवार विराटनगरवाट माउण्टेन फ्लाइट

November 20, 2018 Nepal Media Online 0

मोरंग, ४ मङ्सिर २०७५ । विराट होलिडेजले विराटनगरबाट यही मङ्सिर ८ गतेदेखि दृश्यावलोकनका लागि हिमाली उडान शुरु गर्ने भएको छ । होलिडेजले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा भारतको सिक्किम, [थप समाचार…../Read More…]

सन्दीपले पाकिस्तानी सुपर लिग खेल्ने

November 20, 2018 Nepal Media Online 0

काठमाडौँ, ४ कात्तिक २०७छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पिएसएल) टी–२० क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । आज भएको खेलाडी छनोट (अक्सन)मा सन्दीपलाई [थप समाचार…../Read More…]

आगलागीबाट रु एक करोड क्षति

November 20, 2018 Nepal Media Online 0

मोरंग, ४ मङ्सिर २०७५ । मोरङको उर्लाबारी नगरपालिका–७ स्थित भक्तिराम अधिकारीको घरमा आज आगलागी हुँदा रु १ करोड ११ लाख बराबरको क्षति भएको छ । आगलागी हुँदा अधिकारीको काठले बनेको [थप समाचार…../Read More…]

बाँकेको नरैनापुर गाउँपालिका सार्वजनिक बिदा

November 20, 2018 Nepal Media Online 0

बाँके, ४ मङ्सिर २०७५ । बाँकेको नरैनापुर गाउँपालिकाले इस्लाम धर्मावलम्बीले मनाउने ‘मोहम्मद डे’का अवसरमा बुधबार सार्वजनिक बिदा दिने भएको छ । गाउँपालिकाको आज बसेको कार्यपालिका बैठकले बुधबार परेको मोहम्मद डेका [थप समाचार…../Read More…]

निशान र मिटसुबिसी कम्पनीको सेयरमा गिरावट

November 20, 2018 Nepal Media Online 0

जापान, ४ मङ्सिर २०७५ । जापानी कार कम्पनी निशान र मिटसुबिसीका अध्यक्ष कार्लोस गोसनलाई आर्थिक अनियमितताको आरोपमा सोमबार पक्राउ गरिएपछि उक्त कम्पनीको सेयरमा गिरावट आएको छ । गोसनलाई घरहरूको अस्वभाविक [थप समाचार…../Read More…]