भारतीय राष्ट्रपति र अस्ट्रेलियाली प्रधानमन्त्रीबीच भेटवार्ता
अस्ट्रेलिया, ७ मङ्सिर २०७५ । अस्ट्रेलिया भ्रमणमा रहनुभएका भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग अष्टे«लियाली प्रधानमन्त्री स्कट मोरिसनले बिहीबार सिड्नीमा शिष्टाचार भेट गर्नुभएको छ । चारदिने भ्रमणका क्रममा बुधबार बिहान राष्ट्रपति कोविन्द [थप समाचार…../Read More…]
