महिला हिंसाविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरेको छः प्रधानमन्त्री ओली

November 25, 2018 Nepal Media Online 0

काठमाडौँ, ९ मङ्सिर २०७५ । प्रधानमन्त्री केपी शर्मा ओलीले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा नेपालले महिला हकअधिकारको [थप समाचार…../Read More…]

भारतको कर्नाटकमा बस दुर्घटना, मृत्यु हुनेको सङ्ख्या २८

November 25, 2018 Nepal Media Online 0

भारत, ९ मङ्सिर २०७५ । भारतको कर्नाटक राज्यमा शनिबार भएको बस दुर्घटनामा मृत्यु हुने व्यक्तिको सङ्ख्या २८ पुगेको भारतीय प्रहरीले जनाएको छ । मृतकमध्ये केही छात्रछात्रा पनि रहेका छन् । [थप समाचार…../Read More…]

बेलायतलाई रूसबाट बढी खतरा बढी

November 25, 2018 Nepal Media Online 0

बेलायत, ९ मङ्सिर २०७५ । बेलायतको सुरक्षामा कुनै आतङ्कवादी समूहभन्दा रूसबाट बढी खतरा रहेकोे बताइएको छ । बेलायती सेना प्रमुख जनरल मार्क कार्लेटन–स्मिथले ‘दि टेलिग्राफ’ दैनिकमा शनिबार प्रकाशित एक अन्तर्वार्तामा [थप समाचार…../Read More…]

निर्वाचनमा पराजयपछि ताइवानी राष्ट्रपतिद्वारा दलको नेतृत्वबाट राजिनामा

November 25, 2018 Nepal Media Online 0

ताइवान, ९ मङ्सिर २०७५ । ताइवानका राष्ट्रपति साई इङ–वेनको दलडेमोक्रेटिक प्रोग्रसिभ पार्टी (डिपीपी) ले स्थानीय निर्वाचनमा नराम्रोसँग पराजय व्यहोरेको छ । राष्ट्रपति साईले स्थानीय निर्वाचनमा आफ्नो दल डिपीपी को पराजयको [थप समाचार…../Read More…]

अमेरिकाविरुद्ध एकतावद्ध बन्न विश्वका मुसलमान समुदायलाई इरानको आग्रह

November 25, 2018 Nepal Media Online 0

इरान, ९ मङ्सिर २०७५ । विश्वभरका मुसलमान समुदायलाई अमेरिकाविरुद्ध एक बन्न शनिबार इरानी राष्ट्रपति हसन रौहानीले आग्रह गर्नुभएको छ । साउदी नागरिक तेहरानका ‘दाजुभाई’ भएको भन्दै तेहरानसँग नडराउन साउदी जनतासँग [थप समाचार…../Read More…]

कराँचीस्थित चिनियाँ बाणिज्य दूतावासमा आक्रमण, दुईको मृत्यु

November 23, 2018 Nepal Media Online 0

पाकिस्तान, ७ मङ्सिर २०७५ । पाकिस्तानको बन्दरगाह शहर कराँचीमा रहेको चिनियाँ बाणिज्य दूतावासमा शुक्रबार अज्ञात बन्दुकधारीले गरेको आक्रमणमा परी कम्ती दुई प्रहरीको मृत्यु भएको छ । पाकिस्तानी सरकारी अधिकारीहरुले सो [थप समाचार…../Read More…]

जाइका नेपालको प्रमुखमा युमिको आसाकुमा नियुक्त

November 23, 2018 Nepal Media Online 0

काठमाडौँ, ७ मङ्सिर २०७५ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले नेपालको प्रमुखमा युमिको आसाकुमालाई खटाएको छ । यसअघिका प्रमुख जुन साकुमाको कार्यकाल सकिएलगत्तै आसाकुमालाई नेपाल प्रमुखमा पठाइएको जाइकाद्वारा बिहीबार जारी [थप समाचार…../Read More…]

१३ वर्षीया बालिकालाई जबर्जस्ती करणी प्रयासमा पक्राउ

November 23, 2018 Nepal Media Online 0

तेह्रथुम, ७ मङ्सिर २०७५ । एक १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी प्रयास गरेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ । परिवारको उजुरीको आधारमा पाँचथरको कुम्मायक गाउँपालिका–४ रानीगाउँ घर भई [थप समाचार…../Read More…]

तेह्रथुमको पिप्लेमाघर जल्दा रु ७ लाखको क्षति

November 23, 2018 Nepal Media Online 0

तेह्रथुम, ७ मङ्सिर २०७५ । म्याङलुङ नगरपालिका–४ पिप्लेमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । स्थानीयवासी तुलसी गड्तौलाको घरमा आगलागी हुँदा रु ७ लाख मूल्यबराबरको सामान जलेर क्षति [थप समाचार…../Read More…]