सिरियामा हवाई आक्रमणमा परी दुईको मृत्यु
सिरिया, २६ फागुन २०७३। सिरियाको राजधानी दमासकस नजिकै विद्रोहीहरूको एक समूह रहेको स्थानलाई लक्ष्यगरी बुधबार भएको बमबारीमा परी कम्तीमा दुई व्यक्तिको मृत्यु भएको मानव अधिकारबादी समूहले जानकारी दिएको छ । [थप समाचार…../Read More…]
