इथियोपियामा फोहोर मैला थुपारेको ठाउँमा पहिरो जाँदा कम्तिमा ३५ जनाको मृत्यु
इथियोपिया, ३० फागुन २०७३ । इथियोपियाको राजधानी अदिस अबाबा नजिकै रहेको एक फोहोर मैला भण्डारणस्थलमा पहिरो जाँदा आइतबार कम्तिमा ३५ जनाको मृत्यु भएको छ । पहिरोमा परी दर्जनौँ मानिस बेपत्ता [थप समाचार…../Read More…]
