दसैँलगतै नगरकोट काठमाडौँ बस सेवा सञ्चालन हुने
भक्तपुर, ४ असोज २०७३। नगरकोटबाट काठमाडौँसम्म बस सेवा सञ्चालन हुने भएको छ । उत्तरपूर्वी बस व्यवसायी सङ्घको तेस्रो साधारण सभाको उद्घाटन गर्दै सङ्घका अध्यक्ष जीवन खत्रीले दसैँलगतै नगरकोट तथा कलमसीबाट [थप समाचार…../Read More…]
