सेनाद्वारा काठमाण्डौ उपत्यकामा सर्वसाधारणका लागि आजदेखी एकादशीसम्म निःशुल्क बस सेवा सुरु
काठमाडौँ, २४ असोज २०७३ । नेपाली सेनाद्वारा दसैँका बेला यात्रुको सुविधालाई ध्यानमा राखी काठमाडौँ उपत्यकामा आजदेखि निःशुल्क बस सेवा सञ्चालन गरेको छ । एकादशीका दिनसम्म जारी रहने सो सेवा अन्तर्गत [थप समाचार…../Read More…]
