चन्द्रमामा पाइला टेक्ने अन्तिम अन्तरिक्षयात्री ८२ वर्षको उमेरमा निधन

January 17, 2017 Nepal Media Online 0

अमेरिका, ४ माघ २०७३ । चन्द्रमामा पदार्पण गर्ने अन्तिम अन्तरिक्षयात्री युजिन ए. कम्र्यानको ८२ वर्षको उमेरमा गतः सोमबार राति निधन भएको छ । सन् १९७२ मा संयुक्त राज्य अमेरिकाद्वारा प्रक्षेपण [थप समाचार…../Read More…]

बम राखेको हल्ला चल्दा विमानको आकस्मिक अवतरण

January 16, 2017 Nepal Media Online 0

कुवेत, ३ माघ २०७३। ओमानबाट जर्मनी जान उडेको युरोविङ्ग्सको एक विमानमा बम राखेको भन्ने हल्ला चलेपछि बीचबाटोबाटै उक्त विमान कुवेत सिटीमा आकस्मिक अवतरण गरेको छ । उडान नम्बर ईडब्ल्यू ११७ [थप समाचार…../Read More…]

जोर्डनमा मन्त्रिमण्डल पुनःगठन

January 16, 2017 Nepal Media Online 0

जोर्डन, ३ माघ २०७३ । जोर्डनमा मन्त्रिमण्डल पुनःगठन गरिएको छ । देशको सुरक्षा व्यवस्था साह्रै फितलो भएको र बेरोजगारीको अवसरमा ह्रास आएकोमा असन्तुष्टि जनाउँदै जोर्डनेली जनता सरकारविरुद्ध आक्रोशित भइरहेको अवस्थामा [थप समाचार…../Read More…]

कारबाहीमा एक्काईस तालिवानी मारिए

January 16, 2017 Nepal Media Online 0

अफगानिस्तान, ३ माघ २०७३। अफगानिस्तानमा देशभरी तालिवान आतङ्ककारीविरुद्ध सुरक्षाबलले जारी राखेको कारबाहीका क्रममा करिब २१ जना आतङ्ककारीको मृत्यु भएको छ । सो कारबाहीमा मारिएका आतङ्ककारीहरू तालिवान समूहका कमाण्डरसमेत रहेका छन् [थप समाचार…../Read More…]

आतङ्ककारी आक्रमणका कारण टर्कीको अर्थतन्त्रमा गिरावट

January 13, 2017 Nepal Media Online 0

टर्की, २९ पुस २०७३ । टर्कीमा हालैको महिनाहरूमा भएका आतङ्ककारी आक्रमणका कारण देशको अर्थतन्त्रमा गिरावट आएको टर्की राष्ट्रपति रेसेप तायिप इर्डोगानले बिहीबार बताउनुभएको छ । गत केही वर्ष यता टर्कीमा [थप समाचार…../Read More…]

भारी हिमपातले युरोपेलीको जीवन कष्टकर, ६५ जनाको ज्यान गयो

January 12, 2017 Nepal Media Online 0

रोमानिया, २८ पुस २०७३। पूर्वी युरोपभरी ठूलो परिमाणमा हिमपात हुँदा त्यहाँका बासिन्दाको दैनिक जीवन कष्टकर हुँदै गइरहेको जनाइएको छ । मुठ्ठीजस्तो बाक्लो कम्बल ओछ्याए सरहको हिमपातले अनगिन्ती कष्टहरू उपरीमाथि थुपरी [थप समाचार…../Read More…]

थाइल्यान्डमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २१ पुग्यो

January 10, 2017 Nepal Media Online 0

थाइल्याण्ड, २६ पुस २०७३ । थाइल्याण्डको दक्षिणी १० वटा प्रान्तमा एक सातादेखि निरन्तर परेको विशाल वर्षाका कारण दक्षिण थाइल्याण्डमा सामान्य जनजीवन प्रभावित भएको बाढी प्रकोप नियन्त्रण विभागका महानिर्देशक काटचाई प्रोमलर्टले [थप समाचार…../Read More…]

इरानी पूर्व राष्ट्रपति रफ्सञ्जानीको ८२ वर्षको उमेरमा निधन

January 10, 2017 Nepal Media Online 0

इरान, २६ पुस २०७३ । इरानी धर्म गुरु तथा प्रसिद्ध पूर्व राष्ट्रपति अकवर हुजेनी रफ्सञ्जानीको हृदयघातका कारण ८२ वर्षको उमेरमा आइतबार निधन भएको छ । उहाँलाई हृदयघात भएपछि आइतबार तेहरानस्थित [थप समाचार…../Read More…]

No Image

चीनमा ४ लाख जनाभन्दा बढी सर्वसाधारण अनुशासनको कारबाहीमा

January 6, 2017 Nepal Media Online 0

चीन, २१ पुस २०७३। सन् २०१६ चीनमा ७६ जना सरकारी अधिकारी अनुशासनको कारबाही परेका छन् । यद्यपि यस कारबाही पर्नेमा ४ लाख जनाभन्दा बढी सर्वसाधारण रहेका चिनियाँ कम्युनिष्ट पार्टीको अनुशासन [थप समाचार…../Read More…]

जगदिश सिंह खहर वने भारतमा शिख सम्प्रदायका पहिलो प्रधानन्यायाधीश

January 5, 2017 Nepal Media Online 0

भारत, २१ पुस २०७३। भारतमा बुधबार जगदिश सिंह खहरलाई नयाँ प्रधानन्यायाधीशको रुपमा नियुक्त गरेको छ । उनी शिख सम्प्रदायको पहिलो प्रधानन्यायाधीश हुन । खहर भारतको ४४ औँ प्रधानन्यायाधीश हो । [थप समाचार…../Read More…]