परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गाना क्यानडाका लागि राजदूत नियुक्त

April 1, 2019 Nepal Media Online 0

काठमाडौँ, १८ चैत २०७५ । राष्ट्रपति विद्यादेवी भण्डारीले परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गानालाई क्यानडाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा उहाँलाई [थप समाचार…../Read More…]

प्रधानमन्त्री ओली उद्धार र राहत कार्यको अनुगमन गर्न पर्सा र बारा जानुहुँदै

April 1, 2019 Nepal Media Online 0

काठमाडौँ, १८ चैत २०७५ । प्रधानमन्त्री केपी शर्मा ओलीले गए राति हावाहुरीबाट पर्सा र बारामा जनधनको क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आफ्नो प्रमुख आतिथ्यमा आज [थप समाचार…../Read More…]

कच्चा तेलको उत्पादन घट्यो, विश्व बजारमा तेलको मूल्यवृद्धि

April 1, 2019 Nepal Media Online 0

जापान, १८ चैत २०७५ । विश्व बजारमा कच्चा तेलको मूल्य सोमबार थप बृद्धि भएको छ । विश्व अर्थतन्त्रमा मन्दी आउने त्रासका कारण पनि तेलको आपूर्तिमा कटौती भएपछि तेलको मूल्यवृद्धि भएको [थप समाचार…../Read More…]

धावनमार्ग पूर्णरूपमा मर्मतका लागि अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द

April 1, 2019 Nepal Media Online 0

– सिवी अधिकारी काठमाडौँ, १८ चैत २०७५ । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज रातिदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । दैनिक २२ घण्टा सञ्चालनमा [थप समाचार…../Read More…]

शून्य प्रहरको साक्षी विमोचित

April 1, 2019 Nepal Media Online 0

काठमाडौँ, १८ चैत २०७५ । स्रष्टा महेश पौड्यालको कवितासङ्ग्रह ‘शून्य प्रहरको साक्षी¬’ सार्वजनिक भएको छ । भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबमा जारी पुस्तक प्रदर्शनीस्थलमा आयोजित कार्यक्रममा राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष [थप समाचार…../Read More…]

हावाहुरीबाट मृत्युहुनेका परिवारलाई तीन लाख दिने प्रदेश सरकारको निर्णय

April 1, 2019 Nepal Media Online 0

धनुषा, १८ चैत २०७५ । गए राति हावाहुरीबाट बारा, पर्सालगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति प्रदेश नं २ को मन्त्रिपरिषद्ले गहिरो दुःख प्रकट गरेको छ । आज बिहानै बसेको प्रदेश [थप समाचार…../Read More…]

लेकबाट बीउ ल्याई शुरु आलुखेती अन्ततः हेम्जाको पहिचान

April 1, 2019 Nepal Media Online 0

–वासुदेव पौडेल कास्की, १८ चैत २०७५ । झट्ट सुन्दा अनौठो लाग्छ, शुरु शुरुमा लेकबाट आलुको बीउ ल्याएर खेती गर्ने गरिएको हेम्जा यतिखेर आलु गाउँका रुपमा परिचित भएको छ । कास्की [थप समाचार…../Read More…]

भेनेजुएलाको काराकास सामान्य अवस्थामा फर्किदै

March 31, 2019 Nepal Media Online 0

काराकास, १७ चैत २०७५ । राजनीतिक सङ्कटमा फसेको भेनेजुएलाको राजधानी काराकासको जनजीवन पछिल्लो समय सामान्य अवस्थामा फर्किन थालेको छ । लामो समयदेखिको आन्दोलन, अभाव र विद्युत कटौतीका कारण काराकासको जनजीवन [थप समाचार…../Read More…]

आप्रबासी छिर्न रोक नलगाए मेक्सिकोसँगको सीमा बन्द गर्ने ट्रम्पको चेतावनी

March 31, 2019 Nepal Media Online 0

संयुक्त राज्य अमेरिका, १७ चैत २०७५ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका छिर्न खोज्ने आप्रवासीलाई रोक्न थप कदम नचाले मेक्सिकोसँग जोडिएको सीमा बन्द गर्न सक्ने बताउनु भएको छ । सीमा [थप समाचार…../Read More…]

ब्रेक्जिटका लागि चौथो प्रयासबारे नसोचेको प्रधानमन्त्री मेको भनाइ

March 31, 2019 Nepal Media Online 0

लण्डन, १७ चैत २०७५ । बेलायतकी प्रधानमन्त्री टरिजा मेले ब्रेक्जिटबारे भएको सम्झौतालाई संसदबाट अनुमोदनका लागि चौथो प्रयासबारे नसोचेको बताउनुभएको छ । यूरोपेली संघ (इयू) बाट हुने बेलायतको बहिर्गमन (ब्रेक्जिट)का लागि [थप समाचार…../Read More…]