सुन्दर विचार बनाए सुन्दर देश बनाउन सकिन्छः मन्त्री गुरुङ

September 17, 2018 Nepal Media Online 0

तनहुँ, १ असोज २०७५ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले नकारात्मक कुरामा रमाउने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउनुभएको छ । तनहुँ भानु नगरपालिका–३ स्थित जनजागृति माविमा आयोजित श्रीमद्भागवत [थप समाचार…../Read More…]

खेलाडी स्व नारायणगोपाल महर्जनको परिवारलाई रु सात लाख हस्तान्तरण

September 17, 2018 Nepal Media Online 0

काठमाडौँ, १ असोज २०७५ । साइक्लिङका राष्ट्रिय च्याम्पियन स्व नारायणगोपाल महर्जनको परिवारलाई दुर्घटना बीमा रकम आज हस्तान्तरण गरिएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडसँग इन्डोनेसियामा [थप समाचार…../Read More…]

नेपाल क्रान्तिकारी युवा सङ्घले राष्ट्रव्यापी रयापिड बुद्धिचाल प्रतियोगिता आयोजना गर्ने

September 17, 2018 Nepal Media Online 0

भक्तपुर, १ असोज २०७५ । नेपाल मजदुर किसान पार्टीको भातृ सङ्गठन नेपाल क्रान्तिकारी युवा सङ्घले राष्ट्रव्यापी रयापिड बुद्धिचाल प्रतियोगिता आयोजना गर्ने भएको छ । आज सङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा [थप समाचार…../Read More…]

राष्ट्रिय महिला भलिबल बागलुङमा हुने

September 17, 2018 Nepal Media Online 0

बागलुङ, १ असोज २०७५ । बाइसौँ राष्ट्रिय महिला भलिबल प्रतियोगिता जिल्लाको गलकोटमा हुने भएको छ । नेपाल भलिबल सङ्घको आयोजना, गलकोट नगरपालिकाको सहयोग र जिल्ला भलिबल सङ्घको व्यवस्थापनमा सो प्रतियोगिता [थप समाचार…../Read More…]

साबुन उद्योगमा आगलागी

September 17, 2018 Nepal Media Online 0

पर्सा, १ असोज २०७५ । वीरगञ्ज–पथलैया सडकखण्डको परवानीपुरस्थित अमृत साबुन उद्योगमा आज आगलागी हुँदा करोडौँ रुपैयाँको क्षति भएको छ । बारा परवानीपुर गाउँपालिका– ३ स्थित सो उद्योगमा भएको आगलागी अहिले [थप समाचार…../Read More…]

यातायात क्षेत्रमा हुने वैदेशिक लगानीको सम्पूर्ण सुरक्षा सरकारले लिने

September 17, 2018 Nepal Media Online 0

काठमडौँ, १ असोज २०७५ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात क्षेत्रमा हुने वैदेशिक लगानीको सम्पूर्ण सुरक्षा सरकारले लिने बताउनुभएको छ । नेपाल अटोमोबाइल एशोसिएशन (नासा) तथा विश्व अटोमाइल [थप समाचार…../Read More…]

आँधीका कारण अमेरिका र फिलिपिन्समा ३९ को मृत्यु

September 17, 2018 Nepal Media Online 0

फिलिपिन्सको उत्तरी क्षेत्र र अमेरिकाको क्यारोलिना क्षेत्रमा आएको आँधीका कारण आइतबारसम्म मृत्यु हुनेको संख्या ३९ पुगेको छ । शक्तिशाली ‘माङ्खुट’ आँधीबाट फिलिपिन्समा मात्रै मृत्यु हुनेको संख्या २८ पुगेको स्थानीय अधिकारीहरुले [थप समाचार…../Read More…]

नागढुङ्गा–धुलिखेल मेट्रो डिपीआरका लागि ६ कम्पनी छनोट

September 14, 2018 Nepal Media Online 0

काठमाडौँ, २९ भाद्र २०७५ । सरकारले नागढुङ्गादेखि काभ्रेपलान्चोकको धुलीखेलसम्म निर्माण हुने मेट्रो रेलको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयारीका लागि प्रारम्भिक रुपमा ६ कम्पनी छनोट गरेको छ । ती कम्पनीलाई प्राविधिक [थप समाचार…../Read More…]

नेपाल भारत यू–१९ ‘ए’ सँग पराजित

September 14, 2018 Nepal Media Online 0

काठमाडौँ, २९ भाद्र २०७५ । भारतको लखनउमा जारी एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत आज सम्पन्न दोस्रो खेलमा नेपालको यू–१९ टोली भारतको यू–१९ ‘ए’सँग पराजित भएको छ । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा [थप समाचार…../Read More…]

चन्द्रमामा पर्यटक लैजाने स्पेसएक्सको नयाँ योजना

September 14, 2018 Nepal Media Online 0

अमेरिका, २९ भाद्र २०७५ । स्पेसएक्सले बीग फाल्कन रकेट (बीएफआर) को प्रयोग गरी चन्द्रमाको परिधिमा पर्यटक लैजाने नयाँ योजना बिहीबार सार्वजनिक गरेको छ । अन्तरिक्षमा पर्यटकलाई लैजाने गरी बीएफआरमा व्यापक [थप समाचार…../Read More…]