नेपालद्वारा भारत ‘ए’लाई १५७ रनको चुनौती

September 14, 2018 Nepal Media Online 0

काठमाडौँ, २९ भाद्र २०७५ । भारतको लखनउमा जारी एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत आज भएको दोस्रो खेलमा नेपालको यू–१९ टोलीले भारतको यू–१९ ‘ए’ लाई १५७ रनको चुनौती दिएको छ । लखनउस्थित एकाना [थप समाचार…../Read More…]

No Image

निर्मला पन्तको हत्यामा सङ्लग्न अपराधीलाई कानूनी कारवाहीको दायरामा ल्याउन आग्रह

September 14, 2018 Nepal Media Online 0

काठमाडौँ, २९ भाद्र २०७५ । राष्ट्रपति विद्यादेवी भण्डारीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यामा सङ्लग्न अपराधीलाई कानूनी कारवाहीको दायरामा ल्याउन सम्बन्धित पक्षसित आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “ढिलो [थप समाचार…../Read More…]

जाजरकोटमा विद्युत् नहुँदा स्वास्थ्य सेवा प्रभावित

September 14, 2018 Nepal Media Online 0

जाजरकोट , २९ भाद्र २०७५ । गत साउन २८ गते आएको बाढीका कारण विद्युतको नहर र पोलहरु बगाएपछि नलगाड नगरपालिकाको स्वास्थ्य सेवा प्रभावित भएको छ । प्राथमिक स्वास्थ्य केन्द्रको एक्सरे, [थप समाचार…../Read More…]

पहिरोले नारायणगढ मुग्लिन सडक एकतर्फी

September 14, 2018 Nepal Media Online 0

चितवन, २९ भाद्र २०७५ । नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत जुगेडीमा सुख्खा पहिरो खसेपछि सडक एकतर्फी मात्र सञ्चालनमा आएको छ । निरन्तर परेको वर्षाका कारण जमीन गलेर भरतपुर महानगरपालिका–२९ जुगेडीमा पहिरो खसेको [थप समाचार…../Read More…]

पिसाब सङ्क्रमणबाट बचौँ

September 14, 2018 Nepal Media Online 0

काठमाडौँ, २९ भाद्र २०७५ । के तपाईँलाई शरीर चिलाउँछ, योनी पोल्ने र पिसाब फेर्दा दुख्ने समस्या छ । यदि छ भने तपाईंलाई पिसाब सङ्क्रमण भएको हुन सक्छ । यस्तो समस्या [थप समाचार…../Read More…]

अमेरिकाद्वारा गरिएको व्यापार वार्ताको प्रस्ताव चीनद्वारा स्वागत

September 14, 2018 Nepal Media Online 0

चीन, २९ भाद्र २०७५ । केही समयदेखि अमेरिका र चीनबीच व्यापारिक विवाद चुलिँदै गएको अवस्थामा अमेरिकाले राखेको नयाँ व्यापार वार्ता प्रस्तावलाई चीनले स्वागत गरेको छ । विश्वका दुई ठूला अर्थतन्त्र [थप समाचार…../Read More…]

माडुरोको चीन भ्रमणमा, आर्थिक सुधारबारे छलफल हुने

September 14, 2018 Nepal Media Online 0

चीन, २९ भाद्र २०७५ । भेनेजुयलाको आर्थिक सङ्कटबाट देशलाई माथि उठाउने प्रयासस्वरुप राष्ट्रपति निकोलास माडुरो बिहीबार ४ दिन लामो चीन भ्रमणमा निस्कनुभएको छ । भेनेजुयलाको सबैभन्दा ठूलो ऋणदाता चीनमा रहँदा [थप समाचार…../Read More…]

सिरियाको इडलिबबाट ३८ हजार नागरिक पलयान

September 14, 2018 Nepal Media Online 0

स्विटजरल्याण्ड, २९ भाद्र २०७५ । प्रतिपक्षी समूहको पकड रहेको सिरियाली उत्तरपश्चिमी प्रान्त इडलिबमा सेप्टेम्बर १ पछिको १२ दिनको समयमा कम्तीमा ३८ हजार ५०० नागरिक विस्थापित भएको राष्ट्रसङ्घले जनाएको छ । [थप समाचार…../Read More…]

श्रीलङ्काका हिन्दु मन्दिरमा पशु बलि प्रतिबन्ध

September 14, 2018 Nepal Media Online 0

श्रीलङ्काको सरकारले देशका हिन्दू मन्दिरहरूमा पशु बलि चढाउन प्रतिबन्ध लगाउने प्रस्ताव तयार गरेको छ । बौद्ध धर्मावलम्बीहरूको बाहुल्यता रहेको श्रीलङ्कामा पशुबलि प्रतिबन्ध लगाउन बौद्ध धर्मावलम्बीहरुले दबाब दिएपछि सरकारले प्रतिबन्ध लगाउने [थप समाचार…../Read More…]

पूर्वी पहाडी जिल्लामा विद्युत् अवरुद्ध

September 13, 2018 Nepal Media Online 0

इलाम, २८ भाद्र २०७५ । केन्द्रीय विद्युत् प्रसारण लाइनमा समस्या आएपछि पूर्वी पहाडी जिल्लामा २४ घण्टादेखि विद्युत् सेवा ठप्प भएको छ । नेपाल विद्युत् प्राधिकरणका दुई प्रसारण लाइनको तार चुँडिएपछि [थप समाचार…../Read More…]