अमेरिकी लडाकू विमान दुर्घटनाग्रस्त, पाँचजना बेपत्ता

December 6, 2018 Nepal Media Online 0

जापान, २० मङ्सिर २०७५ । जापानको दक्षिणपश्चिमी तटीय क्षेत्रमा दुईवटा अमेरिकी लडाकू बिमान बिहीबार आकाशमा जुधेर दुर्घटनाग्रस्त भएका छन् । सैनिक अधिकारीहरुले बिमानमा सबार चालक दलका सात जनामध्ये पाँचजना हराइरहेको [थप समाचार…../Read More…]

इपिएलका लागि लण्डनवाट ‘चियर्स लिडर्स’ ल्यायो, खेल मङ्सिर २२ गतेदेखि शुरु

December 6, 2018 Nepal Media Online 0

काठमाडौँ, २० मङ्सिर २०७५ । यही मङ्सिर २२ गतेदेखि शुरु हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि लण्डनबाट ‘चियर लिडर्स’ ल्याइएको छ । इपिएल आयोजकले बुधवार एक कार्यक्रम [थप समाचार…../Read More…]

गण्डकी प्रदेशमा लोकसेवा आयोग गठन गर्न सैद्धान्तिक स्वकृति

December 6, 2018 Nepal Media Online 0

कास्की, २० मङ्सिर २०७५ । सङ्घीय सरकारले कर्मचारी समायोजन अध्यादेश स्वीकृत गरेसँगै गण्डकी प्रदेश सरकारले प्रदेश लोकसेवा आयोग गठनको काम अघि बढाएको छ । प्रदेश मन्त्रिपरिषद्को बुधवार बसेकोे बैठकले प्रदेश [थप समाचार…../Read More…]

राजदूत शेर्पाका सम्बन्धमा छानबिन गर्न माग

December 6, 2018 Nepal Media Online 0

काठमाडौँ, २० मङ्सिर २०७५ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाका गतिविधिबारे उठेका प्रश्नलाई गम्भीर रुपमा लिएको जनाएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बुधवार [थप समाचार…../Read More…]

औषधि खानै मान्दैनन् एचआइभी सङ्क्रमित

December 6, 2018 Nepal Media Online 0

डोटी, २० मङ्सिर २०७५ । डोटीको पूर्वीचौकी गाउँपालिकाकी धनसरा (नाम परिवर्तन) २०६३ सालदेखि एचआइभी सङ्क्रमितहरुले सेवन गर्ने एआरटी प्रयोगकर्ता भएपनि केही महीनादेखि औषधि सेवन छोडनु भएको छ । आफ्नो रोग [थप समाचार…../Read More…]

म्याक्स इण्टरनेशनल हस्पिटल एण्ड ट्रमा सेन्टरको छोरी बचाउ अभियान

December 6, 2018 Nepal Media Online 0

मोरंग, २० मङ्सिर २०७५ । म्याक्स इण्टरनेशनल हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालिले ‘छोरी बचाउ अभियान’ सञ्चालन गरेको छ । सो अभियानअन्तर्गत बुधबारदेखि यस अस्पतालमा छोरी जन्माउने नर्मल डेलिभरी तथा शल्यक्रियावापत [थप समाचार…../Read More…]

तेह्रथुम पावर कम्पनीलाई जलविद्युत् सर्वेक्षण अनुमति

December 6, 2018 Nepal Media Online 0

तेह्रथुम, २० मङ्सिर २०७५ । तेह्रथुमका खोरुङ्गा–ताङमाया खोलाबाट जलविद्युत् आयोजना निर्माणका लागि विद्युत् विकास विभागले तेह्रथुम पावर कम्पनीलाई सर्वेक्षण अनुमतिपत्र दिएको छ । उक्त कम्पनीले विशेष साधारणसभा गरी सो आयोजना [थप समाचार…../Read More…]

‘नेपालका विद्यालयमा चिनियाँ भाषा पढाउने तयारी’

December 6, 2018 Nepal Media Online 0

काठमाडौँ, २० मङ्सिर २०७५ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले नेपालको विद्यालय शिक्षामा चिनियाँ भाषा पढाउने तयारी भइरहेको बताउनुभएको छ । नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्ले वुधवार साँझ आयोजना [थप समाचार…../Read More…]

पोखरालाई शैक्षिक केन्द्रका रुपमा विकास गरिने

December 6, 2018 Nepal Media Online 0

कास्की, २० मङ्सिर २०७५ । आधारभूत तहसम्मको शिक्षा अनिवार्य गर्ने व्यवस्थाअन्तर्गत पोखरा महानगरपालिका वडा नं २०ले सम्पूर्ण बालबालिका विद्यालय बाहिर नरहेको जनाउँदै ‘विद्यालय सुनिश्चितता वडा’ घोषणा गरेकोे छ । संविधानले [थप समाचार…../Read More…]

जटिल बन्दै पोखराको सुकुम्वासी समस्या

December 6, 2018 Nepal Media Online 0

कास्की, २० मङ्सिर २०७५ । बिभिन्न समयमा राज्यले सुकुम्वासी व्यवस्थापनका लागि लालपुर्जा उपलब्ध गराउने भन्दै आयोग बनाए पनि कार्यान्वयन नहुँदा सुकुम्वासीको समस्या जटिल बन्दै गएको छ । पोखराका विभिन्न स्थानमा [थप समाचार…../Read More…]