न्यू क्यालेडोनियानजिकै ७.५ म्याग्नीच्यूडको भूकम्प
न्यूजिल्याड, २० मङ्सिर २०७५ । न्यू क्यालेडोनियानजिकै दक्षिण प्रशान्त महासागरमा बुधबार ७.५ म्याग्नीच्यूडको भूकम्प गएको छ । सो भूकम्पपछि नजिकै रहेको द्वीपहरुमा सुनामीको चेतावनी दिइएको सम्बन्धित आधिकारीहरुले जानकारी दिएका छन् [थप समाचार…../Read More…]
