चिकित्सा दर्ता प्रमाणपत्र परीक्षामा आधाभन्दा कम उत्तीर्ण

December 9, 2018 Nepal Media Online 0

काठमाडौँ, २३ मङ्सिर २०७५ । नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सा दर्ता प्रमाणपत्र परीक्षामा ४४.५६ प्रतिशत परीक्षार्थीमात्र उत्तीर्ण भएका छन् । काउन्सिलले शनिवार लिएको दर्ता प्रमाणपत्र परीक्षामा एमबिबिएसतर्फ सहभागी भएका १ [थप समाचार…../Read More…]

पथरीशनिश्चरे नगरपालिकास्थित भुटानी शरणार्थी शिविरमा आगलागी

December 9, 2018 Nepal Media Online 0

मोरङ, २३ मङ्सिर २०७५ । मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित भुटानी शरणार्थी शिविरमा गए राति आगलागी हुँदा शरणार्थीले सञ्चालन गर्दै आएको एउटा पसल पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीबाट शनिश्चरे शिविर [थप समाचार…../Read More…]

पाकिस्तानको राष्ट्रपति कार्यालय सर्वसाधारणलाई खुल्ला

December 9, 2018 Nepal Media Online 0

पाकिस्तान । पाकिस्तानको राजधानी इस्लामावादमा रहेको राष्ट्रपति कार्यालय सर्वसाधारणका लागि खुल्ला गरिएको छ । सरकारी कार्यालयहरुमा सर्वसाधारणको पहुँच बढाउने अभियान स्वरुप सरकारले राष्ट्रपतिको कार्यालय सर्वसाधारणका लागि खुल्ला गरिएको शनिबार घोषणा [थप समाचार…../Read More…]

‘न्यूनतम् पारिश्रमिक नदिने संस्थालाई कारवाही’

December 6, 2018 Nepal Media Online 0

काठमाडौँ, २० मङ्सिर २०७५ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले तोकेको श्रमिकको न्यूनतम पारिश्रमिक नदिने संस्थालाई कारवाही गरिने बताउनुभएको छ । युएनआई–एप्रो नेपाल लियाजन काउन्सिलको पाँचौँ राष्ट्रिय [थप समाचार…../Read More…]

हुवाएका कम्पनीका उच्च अधिकारी क्यानाडामा पक्राउ, चीनको विरोध

December 6, 2018 Nepal Media Online 0

क्यानाडा, २० मङ्सिर २०७५ । चीनको विशाल दूरसञ्चार कम्पनी हुवाएका संस्थापककी छोरी एवं कम्पनीकी उच्च अधिकारी मेङ वान्झाउलाई क्यानाडामा पक्राउ गरिएको छ । उनलाई संयुक्तराज्य अमेरिका सुपुर्दगी गर्ने तयारी भइरहेको [थप समाचार…../Read More…]

महिला स्वास्थ्य स्वयंसेविका ‘काम र नाम छ, दाम छैन’

December 6, 2018 Nepal Media Online 0

कञ्चनपुर, २० मङ्सिर २०७५ । निःस्वार्थ सेवा भावनाले काम गर्दै आएका कञ्चनपुरका महिला स्वास्थ्य स्वयंसेविकाले सामाजिक सुरक्षाको माग गर्न थालेका छन् । उनीहरुले बुढेसकालका लागि समाजिक सुरक्षाको माग गरेका हुन् [थप समाचार…../Read More…]

निरन्तर ओरालो लागेको शेयर बजारमा सामान्य बृद्धि

December 6, 2018 Nepal Media Online 0

काठमाडौँ, २० मङ्सिर २०७५ । बुधबार उच्च बिन्दुले घटेको शेयर बजार आज भने सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २.७ बिन्दुले घटेको छ [थप समाचार…../Read More…]

इरानमा बम बिस्फोटबाट तीन जनाको मृत्यु

December 6, 2018 Nepal Media Online 0

इरान, २० मङ्सिर २०७५ । प्रहरी कमान्ड पोस्टमा बिहीबार भएको एउटा बम आक्रमणमा तीन जनाको मृत्यु भएको सरकारी समाचार संस्था (इर्ना) ले जनाएको छ । इरानको अशान्त चाबाहार शहरमा उक्त [थप समाचार…../Read More…]

बुरुन्डीले राष्ट्रसंघीय मानवअधिकार कार्यालय बन्द गर्ने

December 6, 2018 Nepal Media Online 0

बुरुन्डी, २० मङ्सिर २०७५ । बुरुन्डी सरकारले दुई महिनाभित्र बुरुन्डीस्थित आफ्नो कार्यालय बन्द गर्न संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदलाई आदेश दिएको बुरुन्डीको विदेश मन्त्रालयले जनाएको छ । सरकारले बुधबार बुरुन्डीका [थप समाचार…../Read More…]

यमन शान्ति वार्ता स्वीडेनमा शुरु हुँदै

December 6, 2018 Nepal Media Online 0

स्वीडेन, २० मङ्सिर २०७५ । चार वर्षदेखि जारी गृहयुद्ध अन्त्य गर्ने उपायको खोजी गर्न यमन सरकार र बिद्रोहीबीचको शान्ति वार्ता बिहीबार स्वीडेनमा शुरु हुँदैछ । संयुक्त राष्ट्रसंघको अगुवाईमा भइरहेको यो [थप समाचार…../Read More…]