करिव ३ करोडको लागतमा उदयपुर सिमेन्ट उद्योग प्रदूषणरहित बनाइँदै

May 26, 2017 Nepal Media Online 0

उदयपुर, १२ जेठ २०७४ । नेपालकै सबैभन्दा ठूलो र सरकारी स्वामित्वमा रहेको उदयपुर जिल्लाको जलजलेमा अवस्थित उदयपुर सिमेन्ट उद्योग अब धुलो, धुवाँ र प्रदूषणरहित बनाइने भएको छ । उद्योग प्रशासनका [थप समाचार…../Read More…]

भूकम्पपीडितलाई अनुदान वितरणको तयारी पूरा

May 26, 2017 Nepal Media Online 0

धनकुटा, १२ जेठ २०७४ । जिल्लाका भूकम्पपीडितलाई आवास निर्माणका लागि राहत अनुदान रकम वितरण गर्ने तयारी पूरा भएको जिल्ला समन्वय समितिले जनाएको छ । धनकुटा जिल्लामा अवास निर्माण अनुदानस्वरुप सङ्घीय [थप समाचार…../Read More…]

पाकिस्तानको अर्थतन्त्रमा सुधार, दशककै सबैभन्दा राम्रो

May 26, 2017 Nepal Media Online 0

पाकिस्तान, १२ जेठ २०७४ । पाकिस्तानको अर्थतन्त्र दशककै सबैभन्दा राम्रो अवस्थामा पुगेको, पाकिस्तानी अर्थमन्त्रीले बिहीबार बताउनुभएको छ । पाकिस्तानको अर्थतन्त्रको वृद्धि दर गत वर्षमा ५.३ प्रतिशत पुगी यस दशककै सबैभन्दा [थप समाचार…../Read More…]

नेटो सम्मेलनमा सहभागी हुन ट्रम्प ब्रसेल्समा

May 26, 2017 Nepal Media Online 0

बेल्जियम, १२ जेठ २०७४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेटोको नयाँ मुख्यालय ब्रसेल्समा बिहीबार आइपुग्नुभएको छ । कुनै समय नेटो गठबन्धन नै बेकार भन्ने धारणा राख्नुहुने अमेरिकी राष्ट्रपति ट्रम्प नेटो [थप समाचार…../Read More…]

गरिमा विकास बैंकले चार विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने

May 25, 2017 Nepal Media Online 0

म्याग्दी, ११ जेठ २०७४। गरिमा विकास बैंकले म्याग्दीका विभिन्न ४ विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ । विद्यालय तहबाट विद्यार्थी र शिक्षकमार्फत अभिभावकमा वित्तीय शिक्षा उपलब्ध गराउने उद्देश्यले [थप समाचार…../Read More…]

भारतीय सेनामा कार्यरत ३ नेपालीको गोली लागेर मृत्यु

May 25, 2017 Nepal Media Online 0

पर्वत, ११ जेठ २०७४ । भारतीय सेनामा कार्यरत तीन नेपालीको ज्यान गएको छ । ज्यान जानेमा पर्वतको कुश्मा नगरपालिका–८ चुवाका २३ वर्षीय रबिन शर्मा, गुल्मीको काराइँग तुन गाउँ घर भएका [थप समाचार…../Read More…]

लिबियामा कम्तीमा २० जनाको मृत्यु

May 25, 2017 Nepal Media Online 0

इटाली, ११ जेठ २०७४। लिबियातर्फको समुद्री किनारदेखि ३० माइल टाढा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । अन्सा समाचार संस्थाले बुधबार दिएको जानकारीअनुसार इटलीतर्फ गइरहेको डुङ्गा [थप समाचार…../Read More…]

भारतमा भएको जातीय विवादमा एकको मृत्यु कैयौँ घाइते

May 25, 2017 Nepal Media Online 0

भारत, ११ जेठ २०७४। भारतको उत्तरी राज्य उत्तर प्रदेशमा भएको जातीय विवादको कारण एक व्यक्तिको मृत्यु हुनुको साथै, अन्य कैयौ घाइते भएका अधिकारीले बुधबार जानकारी दिएका छन् । लखनउबाट ७११ [थप समाचार…../Read More…]

आतङ्ककारी बिरुद्ध फिलिपिन्समा भयानक युद्धः दक्षिणी खण्डमा सैनिक कानून लागु

May 25, 2017 Nepal Media Online 0

फिलिपिन्स, ११ जेठ २०७४ । दक्षिणी फिलिपिन्सको लानाओ डेला सुर प्रान्तमा पर्ने मिन्दानाओ क्षेत्र र मरावी नगरमा अतिवादी इस्लामी सशस्त्र समूहले सरकार विरुद्ध भीषण युद्ध सुरु गरेका छन् । राष्ट्रपति [थप समाचार…../Read More…]

चीनमा तेल बोकेको ट्याङ्कर विष्पोट हुँदा बाह्रजनाको मृत्यु पन्ध्र घाइते

May 25, 2017 Nepal Media Online 0

चीन, १० जेठ २०७४। चीनको उत्तरी क्षेत्रको हेवेई प्रान्तमा एक पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर दुर्घटनाग्रस्त हुँदा मङ्लबार कम्तिमा १२ जनाको मृत्यु भएको स्थानीय सुरक्षाकर्मीले जनाएका छन् । स्थानीय समय अनुसार [थप समाचार…../Read More…]