नेपाल पुलिसद्वारा प्रधानमन्त्री कप क्रिकेटको विजयी शुरुवात
काठमाडौँ, १० जेठ २०७४ । नेपाल पुलिस क्लबले सुदूरपश्चिमाञ्चल विकास क्षेत्रलाई पराजित गर्दै प्रथम प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा [थप समाचार…../Read More…]
