गोसाइँकुण्डका लागि उडेको मनाङ एयरको हेलिकप्टर क्षति

June 10, 2017 Nepal Media Online 0

रसुवा, २७ जेठ । गोसाइँकुण्डका लागि यात्रु लिई काठमाडौँबाट उडेको मनाङ एयरको हेलिकप्टर अवतरणको क्रममा क्षति भएको छ । ६ जना यात्रु बोकेको उक्त हेलिकप्टरको तेलरोटर (पुच्छरको भाग) गोसाइँकुण्डको हेलिप्याडमा [थप समाचार…../Read More…]

मेलम्चीको पानीका लागि उपत्यकामा ५८५ किमी पाइप बिच्छ्याइयो

June 9, 2017 Nepal Media Online 0

काठमाडौँ, २६ जेठ २०७४ । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पाइप बिच्छ्याउने काम तीव्र गतिमा अगाडि बढेको छ । उपत्यकावासीलाई असोजभित्र खानेपानी खुवाउने लक्ष्यका साथ काम भइरहेको आयोजनाले जनाएको छ । [थप समाचार…../Read More…]

भारत र श्रीलङ्का हुँदै तेस्रो मुलुक जाने नेपालीले ‘नो अब्जेक्सन लेटर’ अनिवार्य देखाउनुपर्ने

June 9, 2017 Nepal Media Online 0

काठमाडौँ, २६ जेठ २०७४ । भारत र श्रीलङ्का हुँदै तेस्रो मुलुक जाने नेपाली नागरिकले ती देशका अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली दूतावासले दिएको ‘नो अब्जेक्सन लेटर’ देखाउनुपर्ने प्रावधानका लागि नेपालले पहल गर्ने [थप समाचार…../Read More…]

इलामका १४४ मतदानस्थलमध्ये २७ मतदानस्थल अतिसंवेदनशील

June 9, 2017 Nepal Media Online 0

इलाम, २६ जेठ २०७४ । इलामका १४४ मतदानस्थलमध्ये २७ वटा अतिसंवेदनशील र ३३ वटा संवेदनशील रहेको ठहर गरिएको छ । जिल्ला सुरक्षा समितिले संवेदनशील र अतिसंवेदनशील मतदानस्थलको मूल्याङ्कन गरी सुरक्षा [थप समाचार…../Read More…]

नापतौल चेकजाँच नै नगरी सामान बिक्री गर्ने व्यापारीलाइ कारवाही

June 9, 2017 Nepal Media Online 0

काठमाडौँ, २६ जेठ २०७४ । नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बालाजुले नापतौल चेकजाँच नगरी सामान बिक्री गर्ने व्यापारीलाई कारबाहीको प्रक्रिया जारी राखेको छ । कार्यालयका प्रमुख शशीभूषणकुमार यादवले भन्नुभयो, [थप समाचार…../Read More…]

रसियाद्धारा अमेरिकी स्याटलाईट सहितको रकेट परिक्षण

June 9, 2017 Nepal Media Online 0

रसिया, २६ जेठ २०७४। रसियाले अमेरिकी इकोस्टार २१ वटा स्याटलाईट सहितको रकेट सफल परीक्षण गरेको छ । बैकोनुरबाट काजकिस्तानमा रकेट बम परिक्षण गरिएको रसियाको सरकारी अधिकारीहरुले बिहीबार जनाएका छन् । [थप समाचार…../Read More…]

ईयूद्वारा उत्तर कोरियाको ५३ उच्च अधिकारी र ४६ सङ्घसंस्था माथी प्रतिबन्ध

June 9, 2017 Nepal Media Online 0

बेल्जियम, २६ जेठ २०७४। युरोपियन युनियन (ईयू) ले उत्तर कोरिया विरुद्ध थप प्रतिबन्ध लगाउने तयारी गरेको छ । उत्तर कोरियाद्वारा विश्व समुदायको आग्रहकाविरुद्ध एकतर्फी रुपमा एकपछि अर्को गर्दै गरेका क्षेप्यास्त्र [थप समाचार…../Read More…]

कोलकातामा आन्दोलनले आयात–निर्यात अवरुद्ध (श्रोतः कारोवार)

June 8, 2017 Nepal Media Online 0

News Source: www.karobardaily.com काठमाडौं : भारतको कोलकाता बन्दरगाहमा इन्डो नेपाल ट्रक एन्ड ट्रेलर ओनर्स वेलफेयर एसोसिएसन नामक एक संगठनले गरेको आन्दोलनका कारण नेपालमा आयात हुने वस्तु ६ दिनदेखि उतै रोकिएका [थप समाचार…../Read More…]

१५ किलो अफिमसहित नेपाल भारत सीमामा ३ युवती पक्राउ

June 8, 2017 Nepal Media Online 0

रुपन्देही, २५ जेठ २०७४ । नेपाल–भारत सीमानाका बेलहियामा प्रहरीले बुधबार १५ किलो लागुऔषध अफिमसहित ३ जना युवतीलाई पक्राउ गरेको छ । नेपालबाट भारतीय बजारमा पुर्याउन सीमानाका पार गर्ने क्रममा इलाका [थप समाचार…../Read More…]

जाजरकोटमा एक घर एक पढाइ कुना अभियान प्रभावकारी

June 8, 2017 Nepal Media Online 0

जाजरकोट, २५ जेठ २०७४। विद्यार्थीको पढाइप्रति रुचि जगाउन यहाँका दुर्गम गाउँमा पढाइ कुना कार्यक्रम प्रभावकारी देखिएको छ । ‘एक घर एक पढाइ कुना’ निर्माण गरी विद्यार्थीको पढ्ने वातावरण सिर्जना गर्न [थप समाचार…../Read More…]