पेन्टागनका कार्यबाहक प्रमुख प्याट्रिक शनाहान अचानक काबुलमा

February 11, 2019 Nepal Media Online 0

काबुल, २८ माघ २०७५ । अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनका कार्यकारी प्रमुख प्याट्रिक शनाहान अचानक अफगानिस्तान पुग्नु भएको छ । संयुक्तराज्य अमेरिकाले अफगान सरकार र युद्धरत तालिबान लडाकूसँग शान्ति वार्ताको प्रयास [थप समाचार…../Read More…]

पोखरा पर्यटन परिषद्ले नेपालमा हवाई सञ्जाल विस्तार गर्न पहल गर्ने

February 11, 2019 Nepal Media Online 0

कास्की, २८ माघ २०७५ । पोखरा पर्यटन परिषद्ले नेपालमा हवाई सञ्जाल विस्तार गर्न पहल गर्ने भएको छ । पोखरा पर्यटन परिषद्को आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा गरिएको उत्तरपूर्वी भारतको [थप समाचार…../Read More…]

आर्थिक वृद्धिका लागि चीनको अल्पकालीन, दीर्घकालीन नीति

February 11, 2019 Nepal Media Online 0

चीन, २८ माघ २०७५ । आर्थिक वृद्धिलाई सन्तुलनमा राख्न चीनद्वारा स्वदेशी कम्पनी तथा फर्मलाई सहयोग गर्ने नीति लिएको अमेरिकी बहुराष्ट्रिय लगानी बैंक, जेपी मोर्गनका प्रमुख चिनियाँ अर्थविद झु हाइविनले बताउनुभएको [थप समाचार…../Read More…]

टाटा मोटर्सको सेयरमूल्य एकैदिन ३० प्रतिशत घट्यो

February 8, 2019 Nepal Media Online 0

भारत, मुम्बई, २५ माघ २०७५ । जागुअर ल्यान्डरोभर बिक्रीमा समस्या देखिएपछि भारतको टाटा मोटर्स कम्पनीको सेयरमूल्य शुक्रबार ३० प्रतिशत घटेको छ । भारतकै ठूलो विलासी कार निर्माता टाटा मोटर्सको पहिलो [थप समाचार…../Read More…]

माथिल्लो भोटेकोशी आयोजनाको ४० प्रतिशत काम सम्पन्न

February 8, 2019 Nepal Media Online 0

सिन्धुपाल्चोक, २५ माघ २०७५ । प्राकृतिक प्रकोपको मारमा परेर करीब पाँच वर्षदेखि बन्द रहेको ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाको अहिलेसम्म ४० प्रतिशत काम भएको छ । सिन्धुपाल्चोकको भोटेकोशी [थप समाचार…../Read More…]

विश्व बैंकको नयाँ अध्यक्षमा माल्पासको नाम मनोनयन

February 7, 2019 Nepal Media Online 0

वासिङ्टन, २४ माघ २०७५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अर्थ विभागमा कार्यरत डेभिड माल्पासलाई विश्व बैंकको नयाँ अध्यक्षका लागि सिफारिस गर्नुभएको छ । विश्व बैंकको कार्यशैलीमाथि तिखा टिकाटिप्पणी गर्दै [थप समाचार…../Read More…]

विश्वभर आत्महत्याको दर घट्यो

February 7, 2019 Nepal Media Online 0

पेरिस, २४ माघ २०७५ । सन् १९९० यता विश्वभर नै एक तिहाईभन्दा बढीले आत्महत्याका घटनामा कमी आएको एक अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार सार्वजनिक गरेको [थप समाचार…../Read More…]

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा दलीय मतभिन्नता त्याग्न आग्रह

February 7, 2019 Nepal Media Online 0

वासिङ्टन, २४ माघ २०७५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संयुक्त सदनलाई सम्बोधन गर्दै अमेरिकी राजनीतिको केन्द्र वासिङ्टनले आपसी “प्रतिशोध, प्रतिरोध र प्रतिकार” त्याग्न आग्रह गर्नुभएको छ । स्थानीय समयअनुसार [थप समाचार…../Read More…]

भारतीय काँग्रेसको महासचिवमा प्रियंका गान्धी

February 7, 2019 Nepal Media Online 0

नयाँ दिल्ली, २४ माघ २०७५ । भारतीय राष्ट्रिय काँग्रेसको महासचिवमा नियुक्त प्रियंका गान्धीले बुधबार पदबहाली गर्नु भएको छ । पार्टी अध्यक्ष राहुल गान्धीले आफ्नै बाहिनी प्रियंकालाई केही दिन पहिले पार्टीको [थप समाचार…../Read More…]

February 6, 2019 Nepal Media Online 0

पेरिस, २३ माघ २०७५ । फ्रान्सको राजधानी शहर पेरिसको एक भवनमा भएको आगलागीमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ । स्थानीय अग्नि नियन्त्रण सेवाले आगलागी निकै भयानक रहेकाले नियन्त्रणमा [थप समाचार…../Read More…]