UML MAO Agreement

एमाले र माओवादी केन्द्रबीच एकीकरणका आधारबारे सात बुँदे सहमति

February 20, 2018 Nepal Media 0

काठमाडौँ, ८ फागुन २०७४ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकीकृत पार्टीको नाम “नेपाल कम्युनिष्ट पार्टी” रहने लगायत एकीकरणका प्रारम्भिक ७ बुँदे आधारहरुमा [थप समाचार…../Read More…]

KP Oli

प्रधानमन्त्री ओलीलाई मित्र राष्ट्रहरुको बधाई र शुभकामना

February 18, 2018 Nepal Media 0

काठमाडौँ, ६ फागुन २०७४ । नेपालको प्रधानमन्त्रीमा नियुक्त हुनुभएका केपी शर्मा ओलीप्रति छिमेकी र अन्य मित्र राष्ट्रहरुले यतिखेर बधाईको ओइरो लाएका छन् । छिमेकी देशले [थप समाचार…../Read More…]

fire news photo

सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा

February 17, 2018 Nepal Media 0

सोलुखुम्बु, ५ फागुन २०७४ । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आएको छ । बिहीबारदेखि लागेको डढेलो शुक्रबार साँझ नियन्त्रणमा आएको लुक्ला प्रहरी चौकीका [थप समाचार…../Read More…]

fire news photo

काठमाण्डौको लगनटोलमा भएको आगलागीमा परी ६५ वर्षीय जीवनकाजी श्रेष्ठको मृत्यु

February 17, 2018 Nepal Media 0

काठमाडौँ, ५ फागुन २०७४ । कामपा–१२, लगनमा आज बिहान भएको आगलागीमा काभ्रेपलाञ्चोकका ६५ वर्षीय जीवनकाजी श्रेष्ठको मृत्यु भएको छ । अमृतलाल श्रेष्ठ र अष्टनारायण महर्जनको [थप समाचार…../Read More…]

Road accident

बसको ठक्करबाट दुईजनाको मृत्यु

February 15, 2018 Nepal Media 0

दाङ, ३ फागुन २०७४ । लमही नगरपालिका–६ स्थित घोराही–लमही सडकखण्डको वेल्दमार मोडमा बसको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । आज दिउँसो काठमाडौँबाट तुलसीपुर जान लागेका [थप समाचार…../Read More…]

k|b]z–&sf] d'VodGqLdf e§ lgo'Qmk|b]z gDa/ & sf] d'VodGqLdf lgo'

मुख्य मन्त्रीमा सांसद त्रिलोचन भट्ट नियुक्त

February 15, 2018 Nepal Media 0

कैलाली, ३ फागुन २०७४ । प्रदेश नं ७को मुख्य मन्त्रीमा नेकपा ९माओवादी केन्द्र०का संसदीय दलका नेता त्रिलोचन भट्ट आज नियुक्त हुनुभएको छ । प्रदेश प्रमुखको [थप समाचार…../Read More…]

electricity-hooking-news-photo

विद्युत् चोरीमा संलग्न आठ जना पक्राउ

February 15, 2018 Nepal Media 0

मोरंग, ३ फागुन २०७४ । विद्युत् चुहावट नियन्त्रण अभियानअन्तर्गत मोरङको कटहरी गाउँपालिका–६ बाट नेपाल विद्युत् प्राधिकरण र प्रहरीको संयुक्त टोलीले विद्युत् चोरीमा संलग्न भएको आरोपमा [थप समाचार…../Read More…]

KP Oli

प्रधानमन्त्रीमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नियुक्त

February 15, 2018 Nepal Media 0

काठमाडौँ, ३ फागुन २०७४ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई नियुक्त गर्नुभएको छ । एमालेका अध्यक्ष ओली र नेकपा [थप समाचार…../Read More…]

speed breaker

सडकमा राखिएको स्पिड ब्रेकर हटाउँदै महानगरपालिका

February 15, 2018 Nepal Media 0

ललितपुर, ३ फागुन २०७४ । सवारीसाधनको गति नियन्त्रणका लागि सडकमा बनाइएका ‘स्पिड ब्रेकर’का कारण सडक दुर्घटना बढेपछि ललितपुर महानगरपालिकाले सो हटाउने भएको छ । स्पिड [थप समाचार…../Read More…]

narayanghat mugling road

मुख्यमन्त्रीद्वारा नारायणगढ–मुग्लिन सडक निरीक्षण

February 14, 2018 Nepal Media 0

चितवन, २ फागुन २०७४ । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विकास निर्माणका काममा ढिलासुस्ती हुनुमा कानुन नै दोषी भएको बताउनुभएको छ । नारायणगढ–मुग्लिन [थप समाचार…../Read More…]

1 2 3 90