त्रिवि एमए दोश्रो वर्ष मानविकी तथा सामाजिकशास्त्रको परिक्षाफल सार्वजनिक

काठमाडौँ, २४ जेठ २०७४। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले २०७३ साल फागुन/चैत महिनामा सञ्चालित मानविकी तथा सामाजिक शास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) दोस्रो वर्ष २०७३ नियमितको समाजशास्त्र/मानवशास्त्र विषयको परीक्षाको परीक्षाफल मंगलवार प्रकाशन गरेको छ ।

परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np, www.educationkhabar.com मा हेर्न तथा नेपाल टेलिकमको १६०२ डायल गरी प्राप्त निर्देशानुसार थाहा पाउन सकिने त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालय वल्खुले जनाएकोछ ।

 

  • 80Read This News:
  • 486207Total reads:
  • 290982Total visitors: