इन्डोनेसियामा सुनामीबाट मुत्यु हुनेको सङ्ख्या चार सय २८ पुग्यो, हजारौं विस्थापित
इन्डोनेसिया, ११ पुस २०७५ । इन्डोनेसियामा गत शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ४२८ पुगेको छ । यस प्रकोपमा १ हजार २१ जना घाइते [थप समाचार…../Read More…]
