लङ्कामा बाढी, दुईको मृत्यु, ८६ हजार प्रभावित

December 27, 2018 Nepal Media Online 0

श्रीलङ्का, १२ पुस २०७५ । श्रीलङ्कामा आएको बाढीका कारण बुधबारसम्म दुई जनाको मृत्यु भएको छ भने अरु ८६ हजार जना प्रभावित भएका छन् । अत्यधिक बर्षापछि आएको बाढी र पहिरोमा [थप समाचार…../Read More…]

बेमौसममा सुन्तला बिक्री गर्नका लागि भण्डारण गृह निर्माण

December 26, 2018 Nepal Media Online 0

म्याग्दी, ११ पुस २०७५ । यहाँका कृषकले सुन्तला बेमौसममा बिक्री गर्नका लागि भण्डारण गृह निर्माण गरेका छन् । बागलुङ नगरपालिका–८ सिगानाका टोपबहादुर खड्काले आठ रोपनी क्षेत्रफलमा सुन्तला खेती गरी उत्पादन [थप समाचार…../Read More…]

गहना चोरी गर्ने दशजना पक्राउ

December 26, 2018 Nepal Media Online 0

काठमाडौँ, ११ पुस २०७५ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले घर फोरेर चोरी गर्ने दश जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले उपत्यकाका विभिन्न स्थानमा घर फोरी चोरी गर्ने कार्यमा सङ्लग्न [थप समाचार…../Read More…]

‘ए’ डिभिजन लिगको एघारौँ चरणका खेल आजदेखिशुरु

December 26, 2018 Nepal Media Online 0

काठमाडौँ, ११ पुस २०७५ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत ११औँ चरणका खेल आजदेखि हुुँदैछन् । चार दिनको विश्रामपछि ११औँ चरणका खेल हुन लागेका हुन् । अखिल नेपाल [थप समाचार…../Read More…]

करातेमा नेपाललाई सात स्वर्ण

December 26, 2018 Nepal Media Online 0

काठमाडौँ, ११ पुस २०७५ । भारतको मुम्बईमा सम्पन्न भएको एशिया कप चौथो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालले सात स्वर्ण जितेको छ । मंगलवार सम्पन्न प्रतियोगितामा नेपालका तर्फबाट सहभागी नेपाल सितोरियो कराते [थप समाचार…../Read More…]

आशुतोष सेक्युरिटीजलाई कारोवारमा रोक

December 26, 2018 Nepal Media Online 0

काठमाडौँ, ११ पुस २०७५ । नेपाल स्टक एक्सचेञ्जले आशुतोष ब्रोकरेज एण्ड सेक्युरिटिजलाई धितोपत्रको कारोवारमा रोक लगाएको छ । सो कम्पनीका सञ्चालक कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश भएको पाइएकाले कालोसूचीमा पर्नका [थप समाचार…../Read More…]

विद्युत् चोरीको आरोपमा रसुवा रोशन कन्सट्रक्सनलाइ कारवाही

December 26, 2018 Nepal Media Online 0

सप्तरी, ११ पुस २०७५ । सरकारी ठेक्का लिएर विद्युत् चोरी गरेको आरोपमा विद्युत् ऐनअनुसार रसुवा रोशन कन्सट्रक्सनले रु ४२ हजार १५२ जरिवाना तिरेको छ । राजविराज नगरपालिकाको गिलेसन बनाउने ठेक्का [थप समाचार…../Read More…]

कर्णाली प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता शुरु

December 26, 2018 Nepal Media Online 0

रुकुम पश्चिम, ११ पुस २०७५ । रुकुम पश्चिमको चौरजहारीमा कर्णाली प्रदेशस्तरीय टी–२० क्रिकेट प्रतियोगिता मंगलवारदेखि शुरु भएको छ । जिल्ला क्रिकेट सङ्घको आयोजनामा ‘राष्ट्रका लागि खेलकूद र स्वास्थ्यका लागि खेलकूद’ [थप समाचार…../Read More…]

आगलागी पीडितलाई सहयोग र क्षतिपूर्ति दिन आग्रह

December 26, 2018 Nepal Media Online 0

काठमाडौँ, ११ पुस २०७५ । सभामुख कृष्णबहादुर महराले कालीकोट पलाता गाउँपालिका–१ खाडा गाउँमा आगलागीमा परी घाइते भएका नागरिकहरुलाई स्वास्थ्योपचारको उचित व्यवस्था गर्न र उचित क्षतिपूर्ति दिलाई राज्यको प्रत्याभूति दिलाउन सङ्घ [थप समाचार…../Read More…]

कालीकोटमा भएको आगलागीको घटनाप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त

December 26, 2018 Nepal Media Online 0

काठमाडौँ, ११ पुस २०७५ । राष्ट्रपति विद्यादेवी भण्डारीले कालीकोटमा भएको भीषण आगलागीको घटनाले आफूलाई अत्यन्त दुःखित तुल्याएको बताउनुभएको छ । उहाँले आगलागीबाट सयौँ विस्थापित भएको, दर्जनौँ घाइते बन्नुपरेको र ठूलो [थप समाचार…../Read More…]