नवौँ अन्तर्राष्ट्रिय अर्थोपेडिक सम्मेलन सम्पन्न

December 24, 2018 Nepal Media Online 0

कास्की, ९ पुस २०७५ । अर्थोडेन्टिक एशोसिएशन गण्डकीद्वारा आयोजित नवौँ अन्तर्राष्ट्रिय अर्थोडेन्टिक तथा डेन्टोफेसियल अर्थोपेडिक सम्मेलन आइतबार यहाँ सम्पन्न भएको छ । कार्यक्रममा अर्थोडेन्टिक विषयमा हाल विश्वमा प्रयोग भएका, यसअघि [थप समाचार…../Read More…]

दुई महीनादेखि बन्द रहेको विद्युत् उत्पादन गृह पुनः सञ्चालन

December 24, 2018 Nepal Media Online 0

नवलपरासी, ९ पुस २०७५ । विगत दुई महीनादेखि विद्युत् उत्पादन बन्द भएको पश्चिम नवलपरासीको सूर्यपुरामा रहेको गण्डक जलविद्युत् केन्द्रमा पुनः विद्युत् उत्पादन शुरु भएको छ । गण्डक नहरमा आवश्यकताअनुसार पानी [थप समाचार…../Read More…]

कालिकोटको खाडा गाउँमा आगलागीबाट ३० घर जल्यो

December 24, 2018 Nepal Media Online 0

कालीकोट, ९ पुस २०७५ । कालीकोट जिल्लाको पलाता गाउँपालिका–१ खाडा गाउँमा आइतबार मध्य रातिदेखि भएको आगलागीबाट ठूलो धनजनको क्षति भएको छ । आगो नियन्त्रणमा आउन सकेको छैन । न्यौपाने बस्तीमा [थप समाचार…../Read More…]

अपरिचित व्यक्तिको कुटाइबाट वृद्धको मृत्यु

December 24, 2018 Nepal Media Online 0

बैतडी, ९ पुस २०७५ । अपरिचित व्यक्तिको कुटाइबाट गए राति बैतडीमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा सिगास गाउँपालिका–९ श्रीभावरका ६० वर्षीय [थप समाचार…../Read More…]

इन्डोनेसियामा ज्वालामुखीपछिको आँधीका कारण २२२ जनाको मृत्यु

December 24, 2018 Nepal Media Online 0

इन्डोनेसिया, ९ पुस २०७५ । ज्वालामुखीपछि आएको आँधीका कारण इन्डोनेसियामा मृत्यु हुनेहरुको संख्या २२२ पुगेको छ । इन्डोनेसियाको सुन्डा स्त्राइटको किनारामा भएको घटनामा परी अन्य सयौँ घाइते पनि भएको अधिकारीहरुले [थप समाचार…../Read More…]

सरकार र सिनेटबीच बजेट विवाद, अमेरिकी सरकारी कार्यालय आंशिक बन्द

December 23, 2018 Nepal Media Online 0

संयुक्त राज्य अमेरिका, ८ पुस २०७५ । अमेरिकी संसद र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मेक्सिको सीमानामा पर्खाल निर्माणका लागि बजेटमा देखिएको गतिरोध समाधान नभएपछि अमेरिकाका सरकारी कार्यालय बन्द हुने तथा सरकारी [थप समाचार…../Read More…]

ट्याक्सीको वैज्ञानिक भाडा तोक्न माग

December 21, 2018 Nepal Media Online 0

काठमाडौँ, ६ पुस २०७५ । उपत्यका संयुक्त ट्याक्सी चालक व्यवस्थापन समितिले वैज्ञानिक भाडा समायोजन दर तोक्न सरकारसँग माग गरेको छ । बिहिवार रिपोर्टर्स क्लब नेपालमा समितिले पत्रकार सम्मेलन गरेर मिटर [थप समाचार…../Read More…]

सप्तरीमा विद्युत् चोरी गर्ने ४१ जनालाई कारवाही

December 21, 2018 Nepal Media Online 0

सप्तरी, ६ पुस २०७५ । नेपाल विद्युत् प्राधिकरण केन्द्र राजविराजले बिजुलीको पोलमा हुकिङ् गर्ने ४१ जनालाई कारवाही गरेको छ । नेपाल विद्युत् प्राधिकरण, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीको संयुक्त [थप समाचार…../Read More…]

सत्र वर्षपछि फरार बहुविवाह आरोपी प्रतिवादी पक्राउ

December 21, 2018 Nepal Media Online 0

स्याङ्जा, ६ पुस २०७५ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बहुविवाह अभियोगमा सजाय तोकी फरार रहेका प्रतिवादीलाई बिहिवार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टका अनुसार आँधीखोला गाउँपालिका–६ [थप समाचार…../Read More…]

श्रीलङ्कामा ३० सदस्यीय मन्त्रीपरिषद् गठन

December 21, 2018 Nepal Media Online 0

श्रीलङ्का, ६ पुस २०७५ । श्रीलङ्काका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले बिहीबार ३० जनालाई मन्त्रीको रूपमा नियुक्त गर्नु भएको छ । प्रधानमन्त्री रनिल विक्रमासिङ्घेसँगको सात हप्ता लामो संघर्षपछि राष्ट्रपति सिरिसेनाले मन्त्रीहरू नियुक्त [थप समाचार…../Read More…]