दलितको आरोपमा विद्यालयबाट निकालेको भन्दै कारबाहीको माग
खोटाङ, १८ साउन २०७५ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ की बिन्दा विश्वकर्माले आफूलाई दलित भएकै कारण जागिरबाट निकालेको भन्दै कारबाहीको माग गर्नुभएको छ । दिक्तेलस्थित सरस्वती आवासीय विद्यालयमा कार्यरत कार्यालय [थप समाचार…../Read More…]
