आदिकवि आचार्य र विश्वकवि ठाकुरको सम्मानमा साहित्यिक प्रतिष्ठान स्थापनाका लागि पहल

August 6, 2018 Nepal Media Online 0

काठमाडौँ, २१ साउन २०७५ । कोलकातामा नेपालका आदिकवि भानुभक्त आचार्य तथा भारतका विश्वकवि रवीन्द्रनाथ ठाकुरका नाममा रवि–भानु साहित्यिक प्रतिष्ठान स्थापनाका लागि पहल गरिएको छ । भारतमा रहेका भारतीय–नेपालीभाषी तथा रोजगारी, [थप समाचार…../Read More…]

No Image

इन्डोनेसियाको लोकप्रिय पर्यटकीय प्रान्त लोम्बोकमा शक्तिशाली भूकम्प, ८२ को मृत्यु

August 6, 2018 Nepal Media Online 0

इन्डोनेसिया, २१ साउन २०७५ । इन्डोनेसियाको लोकप्रिय पर्यटकीय प्रान्त लोम्बोकमा आइतबार आएको शक्तिशाली भूकम्पमा परी ८२ जनाको मृत्यु भएको छ । छिमेकी बाली समेत हल्लिएको यस्तै भूकम्पमा परेर गत साता [थप समाचार…../Read More…]

स्वीजरल्याण्ड विमान दुर्घटना, सवै यात्रु मृत्यु भएको पुष्टि

August 6, 2018 Nepal Media Online 0

स्वीजरल्याण्ड, २१ साउन २०७५ । बीस यात्रुसहित स्वीजरल्याण्डको दक्षिणी क्षेत्र टिसिनो विमानस्थलबाट जुरिच नजिकै रहेको ड्यूवेन्डर्फ सैनिक विमानस्थलका लागि शनिबार दिउसो उडेको विमानमा रहेका चालकदलका सदस्यसहित सबै यात्रुको मृत्यु भएको [थप समाचार…../Read More…]

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

August 5, 2018 Nepal Media Online 0

चितवन, २० साउन २०७५ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा गएको पहिरोका कारण गएराति १०ः२५ बजेबाट सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो खसिरहेकाले रातको समयमा [थप समाचार…../Read More…]

बास्केटबल टोली श्रीलंका प्रस्थान

August 4, 2018 Nepal Media Online 0

काठमाडौँ, १९ साउन २०७५ । थ्री अन थ्री एशिया क्वेस्ट स्टोप–साबा क्वालिफायरमा सहभागी हुन नेपाली बास्केटबल टोली आज श्रीलंकाको राजधानी कोलोम्बो प्रस्थान गरेको छ । प्रस्थान गर्ने पुरुष टोलीमा मविन्द्र [थप समाचार…../Read More…]

‘दवावजन्य’ अमेरिकी व्यवहारको उत्तर कोरियाद्वारा आलोचना

August 4, 2018 Nepal Media Online 0

सिङ्गापुर, १९ साउन २०७५ । अमेरिकाद्वारा प्रकट गरिने आणविक हतियारको निशस्त्रीकरणका सम्बन्धमा देखाएको ‘दवावजन्य’ अधैर्य व्यवहारको उत्तर कोरियाले शनिबार आलोचना गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाविरुद्ध पूर्ण [थप समाचार…../Read More…]

अमेरिकासँगको सम्बन्धमा हारको महशुस नचाहेको एर्दोगानको भनाई

August 4, 2018 Nepal Media Online 0

टर्की, १९ साउन २०७५ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले शनिबार टर्कीले अमेरिकासँगको सम्बन्धमा आफूले पराजयको महशुस भएको देख्न नचाहेको बताउनुभएको छ । वासिङ्टनले टर्कीका मन्त्रीहरूविरुद्ध प्रतिबन्धको घोषणा गरेपछि एर्दोगानले [थप समाचार…../Read More…]

तीन प्रज्ञा–प्रतिष्ठानलाई एकापसमा गाभ्न नहुने

August 3, 2018 Nepal Media Online 0

काठमाडौँ, १८ साउन २०७५ । नेपाल प्रज्ञा–प्रतिष्ठान, ललितकला प्रज्ञा–प्रतिष्ठान र संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानलाई एक ठाउँमा गाभ्न नहुने सरोकारवालाहरुले बताएका छन् । नेपाल ललितकला पत्रकार समाजले यहाँ आज आयोजना गरेको [थप समाचार…../Read More…]

ढकाल, अर्याल र यादव मन्त्री नियुक्त

August 3, 2018 Nepal Media Online 0

काठमाडौँ, १८ साउन २०७५ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा भानुभक्त ढकाललाई नियुक्त गर्नुभएको छ । प्रतिनिधिसभा सदस्य ढकाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट [थप समाचार…../Read More…]