सुनाकलीमार्फत अन्तर्राष्ट्रिय प्रतियोगितामा किशोरीले बढाए गौरव

July 18, 2018 Nepal Media Online 0

काठमाडौँ, २ साउन २०७५ । कर्णाली प्रदेशको हिमाली क्षेत्र मुगुका विभिन्न गाउँमा जन्मिएर स–साना हिउँका ढिक्कालाई फुटबल बनाएर लड्दै खेल्दै हुर्केका १७ जना किशोरीले देशको प्रतिनिधित्व गरेर स्पेनको डोनोस्टी कप [थप समाचार…../Read More…]

एक सय मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा थप

July 17, 2018 Nepal Media Online 0

काठमाडौँ, १ साउन २०७५ । आर्थिक वर्ष २०७४÷७५ मा साना ठूला गरी कूल १५ आयोजना निर्माण सम्पन्न भई राष्ट्रिय प्रसारण प्रणालीमा १०० मेगावाट विद्युत् थप भएको छ । विद्युत् विकास [थप समाचार…../Read More…]

मौलिकताको खोजीमा लोकगायिका बिमाकुमारी दुरा

July 17, 2018 Nepal Media Online 0

काठमाडौँ, १ साउन २०७५ । “नौ डाँडा काटेर पारि छोडी आयाँ लमजुङको घरबारी लमजुङ तुर्लुङकोट सररर…..हावा चल्यो लाँकुरीको बोट ।” असंख्य लोकगीत गाएर नेपाली लोकपारखीमाझ ख्याति कमाएकी बिमाकुमारी दुरा पछिल्लो [थप समाचार…../Read More…]

नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

July 17, 2018 Nepal Media Online 0

काठमाडौँ, १ साउन २०७५ । नेपाल कम्युनिष्ट पार्टीले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन/अधिवेशनमा प्रतिनिधिका रुपमा भाग लिन अनिवार्य रुपमा निर्वाचित हुनुपर्ने वैधानिक व्यवस्था गरेको छ । एकतापछि गठित नेकपाको [थप समाचार…../Read More…]

इन्सेकद्वारा रोम विधान अनुमोदन गर्न प्रमको ध्यानाकर्षण

July 17, 2018 Nepal Media Online 0

मोरंग, १ साउन २०७५ । जिल्लास्थित अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार सञ्जालले आज संयुक्त रुपमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (रोम विधान) अनुमोदन गरी अन्तर्राष्ट्रिय कानूनको सम्मान प्रकट गर्न [थप समाचार…../Read More…]

भरतपुर महानगरपालिकाद्वारा तीनपाङ्ग्रे सवारी साधन सञ्चालनमा रोक

July 17, 2018 Nepal Media Online 0

चितवन, १ साउन २०७५ । भरतपुर महानगरपालिकाले आफ्नो क्षेत्रमा सवारी दुर्घटना बढाएको जनाउँदै मुख्य शहरी क्षेत्रमा तीनपाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाएको छ । यही साउन ५ गतेदेखि राजमार्ग, बाइपास सडक [थप समाचार…../Read More…]

मण्डेलाको जन्म शताब्दि समारोहमा ओबामाको सम्बोधन

July 17, 2018 Nepal Media Online 0

दक्षिण अफ्रिका, १ साउन २०७५ ।अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले दक्षिण अफ्रिकी पूर्व राष्ट्रपति एवम् महान प्रजातन्त्रवादी नेता नेल्सन मण्डेलाको जन्म शताब्दि समारोहलाई मङ्गलबार सम्बोधन गर्नुहुने भएको छ । उहाँ [थप समाचार…../Read More…]

पाकिस्तानमा भएका हिंसामा परी मृत्यु हुने थपिए

July 17, 2018 Nepal Media Online 0

पाकिस्तान, १ साउन २०७५ । पाकिस्तानमा चुनावी अभियानका क्रममा भएका हिंसामा परी मृत्यु हुनेको संख्या अझै पनि बढीरहेको छ । पाकिस्तानको बलुचिस्तान प्रान्तको मास्तुङ जिल्लामा गत शुक्रबार भएको आत्मघाती आक्रमणमा [थप समाचार…../Read More…]

राष्ट्रपति ट्रम्प पुतिन विच भेटवार्ता, ट्रम्पद्वारा रुसको बचाउ

July 17, 2018 Nepal Media Online 0

फिनल्याण्ड, १ साउन २०७५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसले हस्तक्षेप गरेको भन्ने आरोपमा रुसको बचाउ गर्नुभएको बताइएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकाको [थप समाचार…../Read More…]

काँग्रेसको अवरोधले संसद्मा बैठक स्थगन

July 16, 2018 Nepal Media Online 0

काठमाडौँ, ३२ असार २०७५ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गरेको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक स्थगन भएको छ । बैठकको शुरुवातमै काँग्रेसका सांसदहरुले आमरण अनशनरत डा गोविन्द केसीमा माग [थप समाचार…../Read More…]