दुइ कोरिया विच रेल सेवा जोडिँदै

July 23, 2018 Nepal Media Online 0

दक्षिण कोरिया, ७ साउन २०७५ । उत्तर र दक्षिण कोरियाबीच रेलसेवा सञ्चालनको प्रक्रिया शुरु हुने भएको छ । यस विषयमा उत्तर र दक्षिण कोरियाका अधिकारीबीच छलफल हुने भएको जनाइएको छ [थप समाचार…../Read More…]

परामर्श समितिका सचिवको राजीनामा, रोहिंग्या समस्या झन जटिल

July 22, 2018 Nepal Media Online 0

म्यानमार, ६ साउन २०७५ । म्यानमारको राखिन राज्यमा जारी द्वन्द्वको सामाधानका लागि नियुक्त भएका एकजना अन्तर्राष्ट्रिय परामर्श समूहका एक जनाले राजीनामा दिएपछि यहाँको रोहिंग्या समस्या समाधानमा थप जटिलता उत्पन्न भएको [थप समाचार…../Read More…]

विषाक्त खाना खाएर मुम्वइ जेलका ७८ जना महिला कैदी बिरामी

July 22, 2018 Nepal Media Online 0

भारत, ६ साउन २०७५ । भारतको आर्थिक राजधानी मानिने मुम्बइको एउटा जेलमा रहेका करिब ७८ जना महिला विषाक्त खानेकुराका कारण सिकिस्त बिरामी भएका छन् । सो खाना खाएपछि उनीहरुको स्वास्थ्य [थप समाचार…../Read More…]

इरानका सर्वोच्च नेताद्वारा अमेरिकासँग वार्ता गर्न अस्वीकार

July 22, 2018 Nepal Media Online 0

इरान, ६ साउन २०७५ । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले अमेरिकासँग वार्ता गर्न अस्वीकार गर्नु भएको छ । अमेरिकासँग वार्ता गरेर सम्झौतामार्फत् समस्याको समाधान खोज्ने कुरा जानीजानी गरेको गल्ती [थप समाचार…../Read More…]

नरेश नातिको ‘देश बिर्सेर’ कथा सङ्ग्रह लोर्कापण

July 20, 2018 Nepal Media Online 0

काठमाडौँ, ४ साउन २०७५ । बेलायत निवासी युवा स्रष्टा नरेश नातिद्वारा लिखित कथा सङ्ग्रह ‘देश बिर्सेर’ बजारमा आएको छ । उक्त कृतिको विहिवार आयोजित एक कार्यक्रमकाबीच लोकापर्णण गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका [थप समाचार…../Read More…]

टर्कीको दुई वर्षे संकटकालको अन्त्य

July 20, 2018 Nepal Media Online 0

टर्की, ४ साउन २०७५ । टर्कीमा सन् २०१६ मा भएको असफल ‘कू’ पछि लगाइएको संकटकाल सरकारले हटाउन लागेको जनाएको छ । उक्त समयमा राष्ट्रपति रेसेप तैयप एर्दोगानको आदेशमा कुनै सुनुवाइ [थप समाचार…../Read More…]

पोखरा विमानस्थलको निर्माण समयमै सम्पन्न हुन्छ – प्रधानमन्त्री

July 19, 2018 Nepal Media Online 0

कास्की, ३ साउन २०७५ । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम समयमै सम्पन्न हुने बताउनुभएको छ । निर्माणाधीन विमानस्थलको धावनमार्गको आज यहाँ निरीक्षण गर्दै उहाँले निर्माणको [थप समाचार…../Read More…]

मनमोहन मेडिकल कलेज मापदण्ड पुरा भएको संस्था होः डा वंशीधर मिश्र

July 18, 2018 Nepal Media Online 0

काठमाडौँ, २ साउन २०७५ । प्रस्तावित मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले आफ्नो संस्था पूर्व प्रधानमन्त्री स्व मनमोहन अधिकारीको योगदानलाई चिरस्थायी गर्ने उद्देश्यले स्थापना गर्न खोजिएको सेवामूलक संस्था भएको [थप समाचार…../Read More…]

५ अर्ब २१ करोड राजश्व संकलन

July 18, 2018 Nepal Media Online 0

मोरंग, २ साउन २०७५ । आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७४/७५ मा कूल रु ५ अर्ब २१ करोड ३३ लाख २२ हजार राजश्व संकलन गरेको छ । सो अवधिमा [थप समाचार…../Read More…]

बुटवल लागुऔषध कारोवारको केन्द्र बन्दै

July 18, 2018 Nepal Media Online 0

रुपन्देही, २ साउन २०७५ । बुटवल र आसपासको क्षेत्र लागुऔषध कारोवारको केन्द्र बन्दै गएको छ । इलाका प्रहरी कार्यालय, बुटवलमा दर्ता भएका लागुऔषध कारोवारसम्बन्धी मुद्दाले लागुऔषध कारोवार र सेवन गर्नेको [थप समाचार…../Read More…]