मोरङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

July 16, 2018 Nepal Media Online 0

मोरङ, ३२ असार २०७५ । प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले खोपको सफल सञ्चालनबाट दर्जनौँ सरुवा रोगबाट मुक्ति मिलेको बताउनुभएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयद्वारा आज यहाँ [थप समाचार…../Read More…]

आफ्नी बहिनीले स्थापना गरेको सामाजिक संस्थाको कार्यक्रमकालागि ओबामा केन्यामा

July 16, 2018 Nepal Media Online 0

केन्या, ३२ असार २०७५ । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा निजी भ्रमणका लागि केन्या आइपुग्नु भएको छ । दुईदिने भ्रमणका लागि उहाँ आइतबार केन्याको राजधानी नैरोबी आइपुग्नु भएको अधिकारीहरुले जनाएका छन् [थप समाचार…../Read More…]

नाकाबन्दी हटाउन उत्तर कोरियाले चीनलाई आग्रह

July 16, 2018 Nepal Media Online 0

उत्तर कोरिया, ३२ असार २०७५ । आफ्नो देशमाथि लगाउँदै आएको नाकाबन्दी हटाउन उत्तर कोरियाले चीनलाई आग्रह गरेको छ । गत जुन १२ मा अमेरिका र उत्तर कोरियाबीच ऐतिहासिक शिखर वार्ता [थप समाचार…../Read More…]

पाकिस्तानमा चुनावी हिंसा रोकिएन

July 16, 2018 Nepal Media Online 0

पाकिस्तान, ३२ असार २०७५ । पाकिस्तानमा यही जुलाई २५ मा हुन लागेको आमनिर्वाचनको प्रचारप्रसारका लागि आयोजना गरिएका विभिन्न राजनीतिक दलका कार्यक्रममा हिंसा पनि बढेको छ । इस्लामावादबाट प्राप्त समाचारअनुसार यस्तो [थप समाचार…../Read More…]

२१औँ विश्वकपको उपाधि फ्रान्सलाई

July 16, 2018 Nepal Media Online 0

काठमाडौँ, ३२ असार २०७५ । रुसमा सम्पन्न विश्वकप फुटबल – २०१८ को उपाधि फ्रान्सले हात पारेको छ । रुसको सेन्ट मस्कोस्थित लुजनिकी रङ्गशालामा आइतवार सम्पन्न फाइनल खेलमा युरोपेली राष्ट्र फ्रान्सले [थप समाचार…../Read More…]

पुटिन र ट्रम्पबीच आज वार्ता हुने

July 16, 2018 Nepal Media Online 0

फ्रान्स, ३२ असार २०७५ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आगामी सोमबार द्विपक्षीय वार्ता हुने भएको छ । सोमबार हेलसिन्की शिखर सम्मेलनका क्रममा उहाँहरुबीच वार्ता हुने [थप समाचार…../Read More…]

चन्द्रागिरि सिर्जना यात्रामा प्रधानमन्त्री

July 15, 2018 Nepal Media Online 0

काठमाडौँ, ३१ असार २०७५ । आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय बृहत् हिमवत्खण्ड कला साहित्य सम्मिलन–२०७५ अन्तर्गत आज चन्द्रागिरि सिर्जना यात्रामा प्रधानमन्त्री [थप समाचार…../Read More…]

No Image

वर्षाको भलले दर्जनौँ सकड बर्खायामको भलले छियाछिया

July 15, 2018 Nepal Media Online 0

जाजरकोट, ३१ असार २०७५ । यहाँका स्थानीय सरकारले डोजर लगाएर बनाएका दर्जनौँ सकड बर्खायामको भलले छियाछिया पारिदिएको छ । जमीन नै कमजोर हुने गरी जिल्लाका सात स्थानीय सरकारले निर्माण गरेका [थप समाचार…../Read More…]

थाइल्याण्डको एक गुफाबाट उद्धार गरिएका सबैलाई अस्पतालवाट बिहीबार घर पठाइने

July 15, 2018 Nepal Media Online 0

थाइल्याण्ड, ३१ असार २०७५ । गुफाबाट उद्धार गरेर अस्पतालमा भर्ना गरिएका थाइल्याण्डका सबै बालक र उनीहरुका प्रशिक्षक आउदो बिहीबार घर फर्किने भएका छन् । स्वास्थ्य उपचारपछि उनीहरुलाई अस्पतालबाट विदाई गरेर [थप समाचार…../Read More…]

इरानविरुद्धको आर्थिक नाकाबन्दीबाट अमेरिका विस्तारै एक्लिँदैः रौहानी

July 15, 2018 Nepal Media Online 0

इरान, ३१ असार २०७५ । इरानसँग सन् २०१५ मा गरिएको अन्तर्राष्ट्रिय आणविकसम्झौताबाट फिर्ता हुने र इरानबिरुद्ध पुनः नाकाबन्दी लगाउने कदमबाट बिस्तारै संयुक्त राज्य अमेरिका एक्लिन थालेको इरानी राष्ट्रपति हसन रौहानीले [थप समाचार…../Read More…]