ब्राजिलमा कमलपित्तका कारण मृत्यु हुनेको संख्या ११६ पुग्यो
ब्राजिल, २७ फागुन २०७४ । ब्राजिलको अत्याधिक जनसंंख्या भएको साओ पाउलो राज्यमा कमलपित्तका कारण मृत्यु हुनेहरुको संख्या ११६ पुगेको छ । हालै फैलिएको कमलपित्तको प्रकोपमा परी ३२६ जना बिरामी भएको [थप समाचार…../Read More…]
