नर्वेका हरेक १० गर्भवती महिलामध्ये ८ जनामा आयोडिनको अत्यधिक कमी
नर्वे, २९ फागुन २०७४ । नर्वेमा हरेक १० जना गर्भवती महिलामध्ये ८ जनामा आयोडिनको अत्यधिक मात्रामा कमी रहने गरेको नयाँ अनुसन्धानले बताएको नर्वेको अफनपोस्टन पत्रिकाले सोमबार प्रकाशित अङ्कमा उल्लेख गरेको [थप समाचार…../Read More…]
