चीनमा सञ्चारकर्मीको सङ्ख्या २ लाख २८ हजार, आज १८ औँ पत्रकार दिवस मनाउँदै

November 8, 2017 Nepal Media Online 0

चीन, २२ कात्तिक २०७४ । चीनमा सञ्चारकर्मीको वैधानिक परिचयपत्र लिएका पत्रकारको सङ्ख्या २ लाख २८ हजार रहेको चीनको प्रेस, प्रकाशन, रेडियो, फिल्म र टेलिभिजन हेर्ने प्रशासन (एसएपीपीआरएफ्टी)ले मङ्गलबार जनाएको छ [थप समाचार…../Read More…]

दक्षिण कोरियाले अमेरिकासंग अर्बौँ डलरको अमेरिकी हतियार किन्ने

November 8, 2017 Nepal Media Online 0

दक्षिण कोरिया, २२ कात्तिक २०७४ । उत्तर कोरियाली आणविक हतियारको चुनौतिबाट सुरक्षाका लागि दक्षिण कोरियाले अमेरिकासँग अर्बौँ अमेरिकी डलर बराबरको हतियार खरिद गर्ने भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबारको कोरियाली [थप समाचार…../Read More…]

सानोठिमी क्याम्पसमा तालाबन्दी

November 7, 2017 Nepal Media Online 0

भक्तपुर, २१ कात्तिक २०७४ । नेपाल विद्यार्थी संघले मध्यपुरथिमि– २, सानोठिमीस्थित सानो ठिमी शिक्षा क्याम्पस प्रमुखको कार्यकक्ष र प्रशासनमा आज तालाबन्दी गरेको छ । क्याम्पस प्रशासनले आंशिक प्राध्यापक नियुक्त गरेको [थप समाचार…../Read More…]

निकुञ्ज हुँदै माडी जाँदा आउदा लाग्ने शुल्क चाडैँ हटने

November 7, 2017 Nepal Media Online 0

चितवन, २१ कात्तिक २०७४ । वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले चितवन राष्ट्रिय निकुञ्ज हुँदै माडी जाँदा लाग्ने गरेको कर हटाइएको बताउनुभएको छ । यहाँ आज पत्रकारसँग कुरा गर्दै उहाँले सोमबार [थप समाचार…../Read More…]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि बढ्दै

November 7, 2017 Nepal Media Online 0

कास्की, २१ कात्तिक २०७४ । पोखरा अन्तर्राष्ट्यि विमानस्थल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी चाइना सिएएमसी इञ्जिनियरिड कम्पनीले विमानस्थलको निर्माण कार्यलाई अगाडि बढाएको छ । कम्पनीले अहिले कार्यालय भवन, प्राविधिक तथा [थप समाचार…../Read More…]

हर्षचोक ब्याडमिण्टनमा शिवाकोटी र पाठक विजयी

November 7, 2017 Nepal Media Online 0

भक्तपुर – हर्षचोक ब्याडमिण्टन क्लबको आयोजनामा भएको ब्याडमिण्टन प्रतियोगिताको उपाधि सुशील शिवाकोटी र ध्रुव पाठक जोडीले हात पारेको छ । ७ टोलीले भाग लिएको प्रतियोगितामा विश्वराम खड्का र मेहन गुरुङको [थप समाचार…../Read More…]

यू–१९ क्रिकेट टोली एशिया कपमा सहभागी हुने

November 7, 2017 Nepal Media Online 0

काठमाडौँ, २१ कात्तिक २०७४ । मलेसियामा हुने एशिया कप १९ वर्षमुनि (यू–१९) क्रिकेट प्रतियोगितामा लागि नेपाली युवा टोलीले भाग लिने भएको छ । १५ खेलाडीसहित २० सदस्यीय नेपाली टोली प्रतियोगिताको [थप समाचार…../Read More…]

मतपत्रसहितको निर्वाचन सामग्री जिल्लामा पठाइदै

November 7, 2017 Nepal Media Online 0

धादिङ, २१ कात्तिक २०७४ । आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभाका लागि आवश्यक मतपत्रसहितको निर्वाचन सामग्री निर्वाचन अधिकृतको कार्यालय धादिङमा आज ल्याइएको छ । प्रतिनिधिसभा र प्रदेशसभा प्रत्यक्ष [थप समाचार…../Read More…]

राप्रपाको घोषणापत्र सार्वजनिक, महेन्द्रको राष्ट्रवाद र बिपीको मेलमिलाप अवलम्वन

November 7, 2017 Nepal Media Online 0

काठमाडौँ, २१ कात्तिक २०७४ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले र बिपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिलाई पार्टीले अवलम्बन गर्ने बताउनुभएको छ । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका [थप समाचार…../Read More…]