अर्घाखाँचीमा वार्षिक ७ करोडको दूध बिक्री

July 15, 2017 Nepal Media Online 0

अर्घाखाँची, ३१ असार २०७४। अर्घाखाँची जिल्ला दूधमा आत्मनिर्भर बनेको छ । यहाँका युवा व्यावसायिक रुपमा गाईभैंँसी पालनमा लागेपछि यो जिल्ला दूधमा आत्मनिर्भर बनेको हो । जिल्लामा सय भन्दा धेरै दुग्ध [थप समाचार…../Read More…]

द्वन्द्वपीडितलाई रु १२ करोड ३३ लाख वितरण

July 15, 2017 Nepal Media Online 0

नुवाकोट, ३१ असार २०७४ । मुलुकमा चलेको सशस्त्र दशवर्षे माओवादी युद्धमा पीडित भएका नुवाकोटका द्वन्द्वपीडितलाई स्थानीय शान्ति समिति नुवाकोट मार्फत राहत रकम उपलब्ध गराइएको छ । द्वन्द्वपीडितलाई ५ वर्गमा विभाजित [थप समाचार…../Read More…]

भूकम्पपीडित किसानलाई रु ६२ लाख राहत

July 15, 2017 Nepal Media Online 0

चितवन, ३१ असार २०७४। भूकम्पबाट गोठ, खोरलगायत पूर्वाधारमा क्षति पुगेका पशुपालक किसानलाई राहत वितरण शुरु गरिएको जिल्ला पशुसेवा कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रमुख डा डिल्लीराम सेढाइँकाअनुसार जिल्लाको ईच्छाकामना [थप समाचार…../Read More…]

सरकारी कागजात किर्ते गरी कार तथा मोटरसाइकल किनबेच गर्ने गिरोहका नाइके पक्राउ

July 14, 2017 Nepal Media Online 0

कञ्चनपुर, ३० असार २०७४ । सरकारी कागजात किर्ते गरी कार तथा मोटरसाइकल किनबेच गर्ने गिरोहका नाइके कैलाली, भजनी–३ का ३७ वर्षीय गोकुलप्रसाद श्रेष्ठलाई प्रहरीले आठ थान जीपसहित पक्राउ गरेको छ [थप समाचार…../Read More…]

‘बुद्ध शान्ति कमलराज रेग्मी साहित्य पुरस्कार’ दाहाललाई

July 14, 2017 Nepal Media Online 0

काठमाडौँ, ३० असार २०७४ । बुद्ध शान्ति फाउण्डेशनले यस वर्षको ‘बुद्धशान्ति कमलराज रेग्मी साहित्य पुरस्कार’ यज्ञनिधि दाहाललाई प्रदान गर्ने निर्णय गरेको छ । फाउण्डेशनका अध्यक्ष इ सन्ध्या रेग्मीको संयोजकत्वमा गठित [थप समाचार…../Read More…]

महाकाव्य ‘रापती’ सार्वजनिक

July 14, 2017 Nepal Media Online 0

काठमाडौँ, ३० असार । कवि नीलमकुमार न्यौपानेद्वारा लिखित महाकाव्य ‘रापती’ आज यहाँ सार्वजनिक भयो । राप्तीका विकट जिल्लामा आधारित सो कृतिमा पश्चिम नेपालको प्राकृतिक सम्पदा, सामाजिक तथा भौगोलिक परिवेशका साथै [थप समाचार…../Read More…]

फिनल्याण्ड सरकार द्वारा २ अर्ब ३६ करोड अनुदान

July 14, 2017 Nepal Media Online 0

काठमाडौँ, ३० असार । फिनल्याण्ड सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयन गर्न रु २ अर्ब ३६ करोड अनुदान उपलब्ध गराउने भएको छ । आधारभूत प्राथमिक तथा माध्यमिक शिक्षा सुधार, शिक्षामा [थप समाचार…../Read More…]

शेयर बजार पाँच अङ्कले घट्यो

July 14, 2017 Nepal Media Online 0

काठमाडौँ, ३० असार २०७४। विगत केही दिनदेखि उकालो लाग्दै आएको धितोपत्र बजार विहिवार भने ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार विहिवार बजार करिब ५ अङ्कले ओरालो लागेर १ [थप समाचार…../Read More…]

आजदेखी २ दिने अष्ट्रेलियाली शैक्षिक मेला शुरु

July 14, 2017 Nepal Media Online 0

काठमाडौँ, ३० असार २०७४। अष्ट्रेलियामा अध्ययन गर्न जाने विद्यार्थीका लागि यही असार ३० र ३१ गते पहिलो पटक ‘अष्टे«लियाली शैक्षिक मेला २०७४’ हुदैछ । अष्ट्रेलिया पढ्न जाने विद्यार्थी र पठाउन [थप समाचार…../Read More…]